ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अन्तरपालिका स्तरीय कर्मचारी क्रिकेट कपको उपाधी कोटहीमाईलाई

Lumbini Darpan 3 २०८० फाल्गुन १८, शुक्रबार १४:४६
[sharethis-inline-buttons]
 रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा भएको रुपन्देही अन्तरपालिका स्तरीय कर्मचारी क्रिकेट कप २०८०को उपाधी कोटहीमाईले हात पारेको छ।स्वास्थ्य तथा एकताका लागि खेलकुदको मुल नाराका साथ प्रथम शुद्धोधन अन्तरपालिका स्तरीय कर्मचारी क्रीकेट कप २०८० को प्रतियोगितामा बिहीबार भएको फाइनल क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिकाले ६ बिकेटले ओमसतिया गाउँपालिकालाई पराजित गर्दै बिजयी भएको शुद्धोधन खेल संयोजक मुकेश कुँवरले जानकारी दिएका छन् ।
बिहीबार भएको फाइनल प्रतियोगितामा ओमसतिया र कोटहीमाई गाउँपालिका बिच अन्तिम प्रतियोगितामा कोटहीमाई गाउँपालिकाले टाँस जितेर फिल्डिङ्ग रोजेको थियो । ओमसतिया गाउँपलिकाले पहिलो ब्याटिङ्ग गरी १६ ओभरमा ६ बिकेट गुमाई १ सय ५ रन बनाई कोटहीमाई गाउँपालिकालाई १०६ रनको लक्ष्य दिएको थियो । ओमसतिया गाउँपालिकाबाट शुरुवती ब्याटिङ्ग गर्न गएका बिरेन्द्र पासी र अमरजीत कोहारले क्रमसः २८ र २३ रन बनाएका खेल संयोजक कुँवरले जानकारी दिएका छन् । यसैगरी कोटहीमाई गाउँपालिकाले उक्त लक्ष्यलाई पुरा गर्न १३ ओभर ५ बलमा ४ बिकेट गुमाएर ६ बिकेटले जीत हासिल गरेको खेल संयोजक कुँवरले बताए । बिजयी भएका कोटहीमाई गाउँपालिकाको तर्फ धर्मराज यादवले उक्त प्रतियोगिताको मैन अफ द मैचबाट सम्मानित भएका थिए ।
बिजयी भएको कोटहीमाई गाउँपालाई समापन समारोहमा शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षतामा र जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई,संविधानसभा सदस्य सोनिया यादव,गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल,कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी,ओमसतिया गाउँपालिका अध्यक्ष मंजित कुमार यादव,कोटहीमाई गाउँपालिका कार्यालय प्रमुख झविलाल भट्टराई,ओमसतिया गाउँपालिका कार्यालय प्रमुख बिपिन क्षेत्री लगायतका अतिथिहरुले प्रथम पुरस्कार ५५ हजार ५ सय ५५को चेक सहित प्रथम कप हस्तान्तरण गरेका थिए ।
यसैगरी उपबिजेता भएको ओमसतिया गाउँपालिकालाई ३३ हजार ३ सय ३३ रुपैयाको चेक सहित द्वितीय कप हस्तान्तरण गरेका थिए । तृतीय स्थान ल्याउन सफल भएको देवदह नगरपालिकलाई १५ हजार ५ सय ५५ रुपैयाको चेक सहित तृतीय कप हस्तान्तरण गरेका थियो । यस कपको बेस्ट बालर अवार्डबाट ओमसतिया गाउँपालिकका कप्तान मनोज यादवलाई नगद ५ हजार मेडल सम्मानपत्र सहित सम्मनित भएका छन् । यसैगरी बेस्ट बैटमैनको अवार्ड कोटहीमाई गाउँपालिकाको कप्तान कृष्ण यादवलाई नगद ५ हजार मेडल सम्मानपत्र सहित सम्मनित भएका छन्।भने मैन अफ द सिरीज अवार्ड कोटहीमाईका खेलाडी रिजवान खाँनले नगद ७ हजार मेडल सम्मानपत्र सहित सम्मनित गरिएको खेल संयोजक मुकेश कुँवारले जानकारी दिएका छन् ।भने शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख लेखनाथ पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित : २०८० फाल्गुन १८, शुक्रबार १४:४६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech