ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

व्यवसायीका सुझाव संकलन सहित उत्कृष्ट कार्य सम्पादनमा लाग्छौं : अध्यक्ष क्षेत्री

Lumbini Darpan 2 २०८० चैत्र २, शुक्रबार १४:४४
[sharethis-inline-buttons]

शागर बेल्बासे, कपिलवस्तु

कपिलवस्तु उद्योग बाणिज्य संघले सबै उद्योगि व्यवसायीका हरेक समस्यालाई नजिक बाट सहजीकरण गर्न सहज होस भनी संघ का वर्तमान कार्यसमिति पदाधिकारी, निवर्तमान अध्यक्ष, पुर्व अध्यक्ष सहितको उपस्थितिमा बैरिया क्षेत्रगत उपसमिति गठन गरेको छ। दुर्गा भगवती मन्दिर बैरियामा भएको कार्यक्रम बैरिया क्षेत्रगत सदस्य बिष्णु प्रसाद घिमिरेको अध्यक्षतामा भएको छ। बैरिया क्षेत्रका उल्लेख्य उद्योगी व्यवसायीको सहभागितामा भएको कार्यक्रममा आआफ्ना समस्या र समाधानका उपाय सहितको सल्लाह सुझावका लागि सबै उपस्थित लाई फ्लोर खुला गरि सुझाब संकलन समेत गरिएको थियो।

उद्योगी बिष्णु प्रसाद घिमिरे, व्यवसायी खगेन्द्र घिमिरे, टोपकला बि सि लगायत आम व्यवसायीले आन्तरिक राजश्व कार्यालयले व्यवसायी माथी गर्ने व्यवहार, बिना दर्ता चलाइएका ब्यापारले राज्य र ब्यापारिलाइ पर्ने क्षतीका बिषय सहित विभिन्न बिषयमा बर्तमान कार्यसमिति गम्भीर भै संस्थाको काम, कर्तव्य, अधिकार प्रती कर्तव्यबोध बनोस भन्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश क्षेत्री, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, बाणिज्य उपाध्यक्ष नारायण प्रसाद पौडेल ,एसोसिएट उपाध्यक्ष रामजि सेन, उद्योग उपाध्यक्ष खुमानन्द घिमिरे, महिला उपाध्यक्ष मिना पौडेल, महासचिव नवदत्त घिमिरे, सचिब दामोदर पन्थी, कोषाध्यक्ष धिरज खनाल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष उमानाथ पौडेल, एसोसिएट सदस्य मीन थापा लगायतको उपस्थितिमा भएको छ।

कार्यक्रममा उठेका समस्या र जिज्ञासा् लाई बुंदागत रुपमा सम्बोधन गर्दै संघका अध्यक्ष गणेश क्षेत्रीले सबैखाले उद्योग ब्याबसायमा भएका समस्याहरु लगभग एकै किसिमका रहेकाले बिगतदेखी भएका ब्यबसाइ हितका कार्यलाइ निरन्तरता दिंदै थप नीति निर्माण सहित उद्योगि ब्यबसाइलार्इ कपिलवस्तु उद्योग बाणिज्य संघ सांच्चिकै उद्योग ब्यापार गर्नेका लागि छ भन्ने अनुभुती गराउन विभिन्न नयाँ योजना सहित उत्कृष्ट कार्यसम्पादन को तयारिमा सुझाब संकलन सहित अगाडि बढिएकोले चयन गरिएको उपसमिति लाई पनि बधाइका साथ यस बैरिया क्षेत्रका सबै ब्यबसायीका सबै गुनासा नजिकबाट नियालेर जानकारी गराइ राख्न आग्रह गर्नुभएको थियो।

नवगठित उपसमिति लाई बधाइ तथा शुभकामना दिंदै निवर्तमान अध्यक्ष डोलकराम घिमिरे र पुर्व अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु उद्योग बाणिज्य संघले के गरेको छ भन्ने समस्या मा परेर राहात पाएकालाई मात्र जानकारी भएको बताउनुभयो । व्यवसायीलाई समस्या परेको समयमा संस्थाले गर्ने समन्वयकारी भुमिकाले संस्थाको आवस्यकता र कामको परिचय गराइ रहेको
र अबको टिमले पनि त्यस्तो सहयोग, राहत र उद्दार मा निरन्तरता दिनेमा पनि बिस्वस्त रहेको बताउनु भएको छ।

उक्त कार्यक्रमबाट ज्योतीलाल पाण्डेको संयोजकत्वमा होमेश घिमिरे, गणेश घिमिरे, भुमिश्वर खनाल, कबिराज कडेल, खगेन्द्र घिमिरे, हरि बहादुर कुंवर र पुश्पा पन्थी सदस्य रहेको बैरिया क्षेत्रगत उपसमिति चयन गरेको छ। नवनिर्वाचित टिमले सबै उद्योगि ब्यबसायीलाइ प्रजातान्त्रिक पद्धतिको सुन्दर रुप चुनाबमा सहभागी भएर संस्थाको जिम्मेवारीमा पुराउनुभएको मा सबै प्रती धन्यवाद टक्राउदै संघका महासचिव नवदत्त घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो।


प्रकाशित : २०८० चैत्र २, शुक्रबार १४:४४

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech