ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवज्योति इ.बो. स्कुल तिलोत्तमा ८, ४ नम्बरमा विद्यार्थीहरुबिच चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न

Lumbini Darpan 3 २०८१ भाद्र ७, शुक्रबार १८:१३
[sharethis-inline-buttons]

भाद्र ०७, शुक्रबार

तिलोत्तमा ८, ४ नम्बर मणिग्राममा अवस्थित नवज्योति इ.बो. स्कुलमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबिच शान्त हरियाली वातावरण नामक शीर्षकमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

चित्रकला प्रतियोगिता कार्यक्रम कक्षा ४ देखि कक्षा १० सम्म एउटै शीर्षकअन्तर्गत भए पनि प्रथम, द्वितीय र तृतीय स्थान भने तहगत रुपमा छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । जसअन्तर्गत कक्षा ४ देखि कक्षा ६ सम्म भएको चित्रकला प्रतियोगितामा कक्षा ४ बाट आस्तिक बिर्कट्टा प्रथम, कक्षा ६ बाट दिपसन पाण्डे द्वितीय र कक्षा ५ बाट गोविन्द रेग्मी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् भने कक्षा ७ देखि कक्षा १० सम्म कक्षा ७ बाट रिया श्रेष्ठ प्रथम, कक्षा ९ बाट राशी क्षेत्री द्वितीय र कक्षा ९ बाट आयुषा कंडेल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कक्षा ४ देखि कक्षा ६ सम्म एक समुह र कक्षा ७ देखि कक्षा १० सम्म एक समुह गरी दुई समुहमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । चित्रकला प्रतियोगिता कार्यक्रमलाई व्यवस्थित गर्नको लागि कक्षा ४ देखि कक्षा ६ सम्म शिक्षिका पूजा पौडेलको नेतृत्वमा पुनम यादव, दिपिका थापा मगर, आराधना पाण्डे, राधा कुवँर, प्रमिला दर्लामी र करुणा गुरुङ रहनुभएको थियो भने कक्षा ७ देखि कक्षा १० सम्म अतिरिक्त क्रियाकलाप प्रमुख सुरेश पङ्गेनीको नेतृत्वमा सुमन बारघरे मगर, शुशिला काफ्ले र सुष्मा कार्की रहनुभएको थियो ।

त्यसै गरी कक्षा पिजि देखि कक्षा युकेजीसम्मका विद्यार्थीहरुबिच राधा र कृष्णको प्रतियोगिता राखिएको थियो । जसअन्तर्गत कक्षा पिजिबाट जसपाल पौडेल प्रथम, वर्षा अर्याल द्वितीय र दिपिसा केसी तृतीय हुन सफाल भएका छन । त्यस्तै कक्षा नर्सरीबाट राधातर्फ विनिसा राना प्रथम, साराया पुन मगर द्वितीय र कृसु भण्डारी तृतीय तथा कृष्णतर्फ रियांशदास आचार्य प्रथम, आशिक कंडेल द्वितीय र विवांश तिवारी तृतीय हुन सफल भएका छन् । त्यस्तै कक्षा एलकेजीबाट राधातर्फ सायासा थापा प्रथम, सुहाना न्यौपाने द्वितीय र मिरा विश्वकर्मा तृतीय तथा कृष्णतर्फ रिवांश चापागाँइ प्रथम, अंश परियार द्वितीय र नेमार्क वि.क. तृतीय हुन सफल भएका छन् । त्यस्तै कक्षा युकेजीबाट राधातर्फ श्रेया गैरे प्रथम, आंशिका भण्डारी द्वितीय र सान्विका अर्याल तृतीय तथा कृष्णतर्फ अंश न्यौपाने प्रथम, प्रिन्स थारु द्वितीय र शिशिर खनाल तृतीय हुन सफल भएका छन् ।

चित्रकला र राधाकृष्ण प्रतियोगिता कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य टोपबहादुर केसीले गर्नुभएको थियो । प्रमुख संयोजक इन्द्रकुमार राई र प्रावि संयोजक माया गुरुङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा राधाकृष्ण कार्यक्रमको निर्णायकको भूमिकामा मावि संयोजक हिमलाल चापागाँइ र शिक्षिका पुनम यादव रहनुभएको थियो । दुवै कार्यक्रमका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई टीका तथा पुरस्कार प्रदान गरिएको थियो । भजन र नृत्य सहितको कार्यक्रमको सञ्चालन शिक्षिका राधा उदयले गर्नुभएको थियो ।


प्रकाशित : २०८१ भाद्र ७, शुक्रबार १८:१३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech