ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नव जागृति सामुदायिक वनको १५ औं बार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 2 २०८१ कार्तिक ३०, शुक्रबार १९:१०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका– २ गोबडिहवामा अवस्थित नव जागृति सामुदायिक वन उपभोक्ता समूहको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार वनको आफ्नै सभालहमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु वन डिभिजन कार्यालयका डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जथाभावी रुख काट्ने प्रवृतिलाई रोक्नुपर्ने बताए । उनले उमेर पुगेका रुखको कटान गरि नयाँ विरुवा रोप्ने कार्यलाई अगाडि बढाउनुपर्ने बताए । उनले वन अतिक्रमण रोक्ने कार्यमा सबै सरोकारवाला एकबद्ध भएर लाग्न आवश्यक रहेको बताए ।
उनले यस सामुदायिक वन क्षेत्रमा अतिक्रमणको समस्या नभएको भन्दै खुशी व्यक्त गरे । उनले सामुदायिक वनकै आम्दानीबाट वन संरक्षणसंगै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकास गर्न सकिने बताए ।

बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले यस वनले वनको संरक्षण, सम्बद्र्धनसंगै सामाजिक विकासमा समेत योगदान गरेको भन्दै प्रशंसा गरे ।

वन अमूल्य सम्पत्ति भएको बताउँदै उनले यसको संरक्षणमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले लागत अनुमान गरेर मात्र खर्च गर्दा कामको गुणस्तरियता राम्रो हुने बताए । उनले वनका ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्ने बताए ।

वनका अध्यक्ष हेमनाथ पौडेलले वनको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष पौडेलले २ करोड ५० लाख ७१ हजार ८८४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताउँदै उनले समाज रुपान्तरणमा वनले खेल्न सक्ने भूमिका निर्वाह गर्न आफ्नो टिम तयार रहेको बताए । वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विभिन्न वनमा आर्थिक अनियमिता हुने खबर बाहिरिने क्रम बढेको भन्दै त्यसतर्फ हरेक सामुदायिक वन सचेत हुनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले वनले वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा वनकी सचिव तुल्सी रानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष संगिता रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएका थिए ।


प्रकाशित : २०८१ कार्तिक ३०, शुक्रबार १९:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech