ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तुमा १९ जना लागूऔषध करोबारी पक्राउ

Lumbini Darpan 2 २०८१ मंसिर ७, शुक्रबार ०६:२१
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
सीमापारीबाट भित्रने लागू औषध नियन्त्रणमा कपिलवस्तु प्रहरी आक्रामक देखिएको छ । खुला सीमानाको फाइदा उठाउदै औषधीजन्य लागू औषध तथा खैरो हेरोइनको कारोबार गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ पर्न थालेको छ । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसंगै यसमा संलग्नहरुलाइ समात्न प्रहरी सफल भएको हो ।

विगत ३ महिनाको अवधीमा कृष्णनगर प्रहरीले मात्रै लागू औषध कारोबारमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । नेपालबाट भारत तर्फ चरेश लैजादै गरेका देखि भारतबाट ब्राउन सुगर तथा औषधीजन्य लागूऔषध ल्याई नेपालमा बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्न सफल भएको हो ।

सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधि लाई सूक्ष्म निगरानी गरेसंगै यसका कारोबारी पक्राउ पर्न थालेको प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए । विशेष गरि लागूऔषध कारोबारमा स्थानीयबासी तथा २५ बर्ष मुनिका युवाहरुको संलग्नता देखिएको निरिक्षक खत्रीले बताए ।

पक्राउ मध्ये ११ जना शिवराज नगरपालिकाका छन् भने ४ जना कृष्णनगर नगरपालिकाको रहेको प्रहरीले जनाएको छ । प्रहरीको सूक्ष्म निगरानी कै कारण एक साता अघि मात्रै कृष्णनगर प्रहरीले सीमा क्षेत्रबाट नेपाल ल्याउदै गरेको १३ हजार ट्रामाडोल नामक लागूऔषध पक्राउ गरेको थियो । पक्राउ सबैलाई लागू औषध सम्बन्धी कसुर मुद्धा चलाईएको र केहि पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

लागू औषधको ट्रान्जिटका रुपमा रहेको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायतका क्षेत्रमा विशेष सुुराकी परिचालन गरिएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरी प्रवक्ता तथा डिएसपी मोहनमणी अधिकारीका अनुसार नेपाली लागूऔषध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नेपालमा प्रतिबन्धित नशालु औषधीहरु सीमापारी खुलेआम विक्री भइरहदा यसले समस्या थपिएको छ ।

सीमापारीका मेडिकल व्यवसायीले चिकित्कसको प्रेस्किप्सन बिना जथाभावी जुनसुकै उमेर समूहलाई लागूऔषधहरु विक्री गर्दा यसले ठूलो जोखिम निम्त्याएको समेत उनले बताए । “यसबारे आगामी हुने नेपाल–भारत सीमा सुरक्षा बैठकमा विषय उठाउने हाम्रो तयारी छ” अधिकारीले भने ।


प्रकाशित : २०८१ मंसिर ७, शुक्रबार ०६:२१

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech