ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेपाल मगर विद्यार्थी संघ कपिलवस्तुको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा रास्कोटी

Lumbini Darpan 2 २०८१ पुष १६, मंगलवार १८:०७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कपिलवस्तुको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । ‘सम्पुर्ण मगर विद्यार्थी एक हौ शैक्षिक जागरण फैलाउ’ भन्ने मुल नाराका मगर समाज बौद्ध भवन बोर्डगाउँमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट १७ सदस्यीय समिति सर्बसम्मत रुपमा चयन गरिएको छ । जसको अध्यक्षमा थमन रास्कोटी मगर, उपाध्यक्षमा निर्मल रास्कोटी मगर, सचिवमा निशा आले मगर, सह–सचिवमा दिलिप गाहा मगर, कोषाध्यक्षमा चन्दा शिरीष मगर सदस्यहरुमा रुपा राना, सुनिल रेस्मी, सुसिला पचभैया, मिना रास्कोटी, सगुन राना, मोनिका सारु, बिसाल झेडी, सन्तोष राना, कल्पना थापा, मुना थापा र पुजन झेंडी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

अधिवेशनका लागि अर्जुन रास्कोटी मगरको संयोजकत्वमा तुल बहादुर सुर्यबन्सी मगर र बिनोद राना सदस्य रहेको निर्वाचन मण्डल रहेको थियो ।

संघका जिल्ला अध्यक्ष राजेस थापा मगरको अध्यक्षता, नेपाल मगर विद्यार्थी सँघ केन्द्रिय सदस्य कमल थापा मगरको प्रमुख आतिथ्यता, जिल्ला सस्थापक अध्यक्ष आर्जुन रास्कोटी मगरको बिशिस्ट आतिथ्यता, पुर्ब अध्यक्ष तुल बाहादुर सुर्यबंसी मगर, नेपाल मगर विद्यार्थी सँघ रुपन्देही सचिव टेक राना मगर, नेपाल मगर विद्यार्थीसँघ जिल्ला सल्लाहकार बिनोद राना मगर लगायतको आतिथ्यता रहेको कार्यक्रममा सँघका जिल्ला सदस्य निसा आले मगरको स्वागत मन्तब्य रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष थमन रास्कोटी मगरले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै संघलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताउनुभयो ।

साथै कार्यक्रममा ११ औं डान्स आईडल बिजेता गृस्मा गाहा मगर, दोस्रो परिमा सारु मगर, १३ औं डान्स आईडल तेस्रो पबित्रा छाहारी मगर लाई सम्मान पनि गरिएको छ ।

 


प्रकाशित : २०८१ पुष १६, मंगलवार १८:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech