ताजा अपडेट

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले दिवंगत लेख बहादुर थापा परिवारको सदैव साथमा छ : ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८१ फाल्गुन १६, शुक्रबार १९:०४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) बाणगङ्गा नगरपालिका वडा नं.७ वडा कमिटीको आयोजनामा पार्टीको बाणगंगा नगर कमिटी उपाध्यक्ष भिम बहादुर थापाका बुवा लेख बहादुर थापाको निधनको स्मृतिमा शोक सभा सम्पन्न भएको छ । दिवगंगत लेख बहादुर थापाको निधनको ७ औं दिनको स्मृतिमा उहाँकै निवासमा शोक सभा गरिएको हो ।

शोक सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज गिरधारीलाल न्यौपानेले जनताको दुखमा साथ दिने व्यक्तिको मरण पनि सजिलो हुने भएकोले एमाले पार्टीका नेता कार्यकर्ता जनताको सुख दुखमा सदैव साथमा रहने बताउनुभयो । शोक सभाका प्रमुख अतिथि समेत रहनुभएका नेता न्यौपानेले दिवंगत थापाले गरेको पार्टी प्रतिको योगदान अतुलनिय रहेको भन्दै एमाले थापा परिवारको सदैव रहने बताउनुभयो । उहाँले दिवंगत थापा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।

त्यस्तै पार्टीका जिल्ला जिल्ला कमिटी सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीले दिवंगत थापाको जिवनी प्रस्तुत गर्दै उहाँको पार्टी प्रतिको योगदानको बारेमा स्मरण गर्नुभयो । पार्टीका वडा ईन्चार्ज समेत रहनुभएका गिरीले दिवंगत थापा सिंगो वडाकै अभिभावक भएकाले आगामी दिनमा उहाँको उपदेशको पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै पार्टीका नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालले शोक मन्तब्य राख्दै नगर कमिटीका उपाध्यक्ष भीम बहादुर थापाका बुवाको निधन प्रति नगर कमिटी स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले पार्टी नगर कमिटी सदैव थापा परिवारको साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित एमालेका नेता तथा कार्यकर्ताले दिवगंत थापाको तस्बिरमा टिका लगाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवार प्रति समवेदना प्रकट गरेका थिए । वडा कमिटीका अध्यक्ष कृष्ण खनालको अध्यक्ष्ता रहेको शोक सभा वडा कमिटीका उप सचिव नमु थापाको संचालनमा सम्पन्न भएको वडा कमिटीले जनाएको छ ।


प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार १९:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

भर्खरै

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech