ताजा अपडेट

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेको रचनात्मक कार्यशैलीका कारण विपक्षीहरू आत्तिय : ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८१ फाल्गुन १९, सोमबार १९:१६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा पार्टीका जनबर्गीय संगठनहरूको संयन्त्र बैठक सम्पन्न भएको छ । बाणगंगा नगर कमिटीको कार्यालय, बैरियामा आयोजित उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तुका पार्टी इन्चार्ज एवं लुम्बिनी प्रदेशसभा सांसद गिरधारिलाल न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै सांसद न्यौपानेले एमाले पार्टीप्रति युवाहरूको ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टीको रचनात्मक कार्यशैलीका कारण विपक्षीहरू अतालिएको दाबी गरे। उनले पार्टीले सञ्चालन गरेको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’लाई सफल बनाउन जनताको घरदैलोमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न आग्रह गरे ।

प्रदेश कमिटीका सदस्य धर्म भुसालले पार्टीको पहिलो तह नै ‘ग्रासरुट’ भएकाले वडा कमिटीमार्फत संगठन विस्तार गर्नुपर्ने धारणा राखे। उनले जनस्तरमा सक्रियता बढाउन पार्टी संगठनलाई अझै सशक्त बनाउनु आवश्यक रहेको बताए ।

यसैगरी, जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले तीन महिने वडा केन्द्रित अभियानलाई व्यापक बनाउन जोड दिए। उनले २३ वटा जनसंगठनहरू सक्रिय रूपमा सञ्चालनमा ल्याउनु पर्ने आवश्यकतामा पनि जोड दिए । बैठकमा सहभागी विभिन्न जनसंगठनका प्रतिनिधिहरूले आफ्नो संगठनको गतिविधि, उपलब्धि र आगामी योजना बारे जानकारी गराएका थिए ।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने, प्रमुख अतिथि सांसद गिरिधारिलाल न्यौपाने, जिल्ला नेता सुन्दरा दर्लामी र प्रदेश कमिटी सदस्य धर्म भुसाल रहेका थिए । बैठकको सञ्चालन जिल्ला कमिटी सचिव सि.बी. गहतराजले गरेका थिए ।


प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १९:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ
  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
प्रतिक्रिया

यो पनि पढौँ

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

भर्खरै

  • गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

  • अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

  • मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

  • पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

  • सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech