ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थमा अनेरास्ववियुको विरासत पुनःस्थापित गरी जिल्लामै पहिलो बन्छौँ : अध्यक्ष खड्का

Lumbini Darpan 2 २०८१ फाल्गुन २२, बिहीबार १६:१०
[sharethis-inline-buttons]

लक्ष्मण सापकोटा, कपिलवस्तु
स्ववियु निर्वाचनको सरगर्मी बढेसँगै कपिलवस्तुका क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित भेटघाट, छलफल र परामर्शमा व्यस्त छन् । सोहि क्रममा अनेरास्ववियु कपिलवस्तु पनि निर्वाचनको निमित्त तीव्र तयारीमा जुटेको छ । अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनलाई लक्षित गर्दै प्रत्येक क्याम्पसमा विद्यार्थीका समस्याहरूका पहिचान गरि समाधानका लागि विभिन्न पहलहरू गरिएका छन् । क्याम्पसहरूमा नियमित रूपमा रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्दै विद्यार्थीहरूको हकहितका लागि आवाज उठाइरहेको अनेरास्ववियु कपिलवस्तुका नेताहरुलेहरूले जनाएका छन् ।

यसको अतिरिक्त, सिद्धार्थ क्याम्पसमा स्नातक प्रथम वर्षका लागि रिविजन कक्षाहरू सञ्चालनमा ल्याउने पहल गरिएको छ । कक्षाहरूले विद्यार्थीहरूलाई आगामी परीक्षा र शैक्षिक उन्नतिको लागि महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यस वर्षको स्ववियु निर्वाचन चैत्र ५ गते कपिलवस्तु जिल्लाका ८ क्याम्पसहरूमा सम्पन्न हुनेछ । अनेरास्ववियु कपिलवस्तुका अध्यक्षले आगामी निर्वाचनमा आफ्नो संगठनलाई पहिलो स्थानमा ल्याउने दाबी गरेका छन् । अनेरास्ववियुको नेतृत्वमा क्याम्पसमा विद्यार्थीहरूको हकहितका लागि निरन्तर पहल र सुधारका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले आगामी निर्वाचनमा संगठनको जित सुनिश्चित गर्न सहयोग पु¥याउने कुरामा उनि ढुक्क देखिन्छन् ।

यसअघि कपिलवस्तु जिल्लामा स्ववियु निर्वाचन भएका ७ क्याम्पस मध्ये ४ वटा क्याम्पसमा अनेरास्ववियुले जित हाँसिल गरेको थियो । जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस भनेर चिनिने सिद्धार्थ क्याम्पसमा स्थापनाकाल देखिको अनेरास्ववियुको विरासत तोड्न नेविसंघ सफल भएको थियो । बाणगंगा बहुमुखि क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।

आगामी निर्वाचनमा सिद्धार्थ क्याम्पसमा आफ्नो विरासत पुनःस्थापित गर्न र अन्य क्याम्पसहरुमा पनि आफ्ना उम्मेद्वारहरुको जित सुनिश्चित गरी अनेरास्ववियुलाई जिल्लामै पहिलो संगठन बनाउनका निमित्त संगठनका पुराना नेता, कार्यकर्ता एवं सिंगो पार्टी नेकपा (एमाले) तथा एमाले निकटका संगठनहरुसंग भेटघाट, सम्पर्क, समन्वय, छलफल गरि रणनैतिक योजना बनाई जितका निमित्त कुनै कसुर नराख्ने गरी आफुहरु लागिपरेको अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष निशान खड्काले बताएका छन् ।


प्रकाशित : २०८१ फाल्गुन २२, बिहीबार १६:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech