ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा चौधरी

Lumbini Darpan 2 २०८१ चैत्र ९, शनिबार ०८:१४
[sharethis-inline-buttons]

सरिता थारु, कपिलवस्तु
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा राम अवतार चौधरी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । बाणगंगा नगरपालिका–४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्रांगणमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रचना खासु मगर, सचिवमा सिर्जना थारु, कोषाध्यक्षमा उत्तम चौधरी, सहसचिवमा नरेश थारु चयन हुनुभएको छ भने सदस्यहरूमा सरस्वती श्रेष्ठ, मनिषा मगर, सुमन थारु रहनुभएको छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का केन्द्रीय सदस्य कमलसिंह थारुले सफल कार्यकालको शुभकामना दिदै फोनिजलाई जिल्लामा चलायमान बनाउन आफुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले आदिवासी जनजातिको हक, अधिकार र पहिचान स्थापित गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउदै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले सञ्चार जगतमा आदिवासी जनजातिको उपस्थिति अझ मजबुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय सदस्य जन्जिरप्रसाद थारु, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले आदिवासी समुदायको हकहितमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिंदै फोनिजको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँनुभयो । कार्यक्रम अध्यक्ष सैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा सचिव सिर्जना थारुको सञ्चालनमा सम्पन्न भएको उक्त अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।

यता नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कपिलवस्तुको नवनिर्वाचित अध्यक्ष राम अवतार चौधरीले आदिवासी जनजातिको हकअधिकारको रक्षा तथा सञ्चार क्षेत्रमा उनीहरूको पहिचान स्थापित गर्न आफूहरूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आदिवासी जनजातिको संस्कृतिको संरक्षण, पहिचानको प्रवद्र्धन र समाजका हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गराउने लक्ष्य लिएको बताउँदै आदिवासी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभयो । उहाँले आफूलाई नेतृत्वमा चयन गरिदिनु भएकामा सबै धन्यवाद व्यक्त गर्दै फोनिजलाई थप सशक्त बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।


प्रकाशित : २०८१ चैत्र ९, शनिबार ०८:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो
  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech