ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हथौसा लिटल स्टारको २१ औं वार्षिक उत्सव : नतिजा प्रकाशन तथा पुरस्कार वितरण

Lumbini Darpan 2 २०८१ चैत्र २८, बिहीबार १३:५१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागी गराउदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी हथौसा लिटल स्टार बोर्डिङ्ग स्कुलले २१ औं वार्षिक समारोह तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । स्कुलको प्रांगणमा आयोजित समारोहमा वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण गर्नुका साथै विद्यार्थी तथा शिक्षकहरुका समेत मनोरन्जनात्मक प्रतिभा प्रस्तुत गरिएको थियो ।

एक शैक्षिक सत्रभर विभिन्न खेलकुद, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको हो । कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई विभिन्न विधागत तथा शैक्षिक उपलब्धिका आधारमा सम्मान गरिएको छ ।

कार्यक्रमको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । उहाँले स्कुलले गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिँदै आएको भन्दै प्रशंसा गर्नुभयो । साथै, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क वा न्यून शुल्कमा शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै, प्रविधिमार्फत शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउन शिक्षकहरूलाई आग्रह गर्नुभयो । साथै, उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरू र शिक्षकहरूको मनोरञ्जनात्मक प्रस्तुतीले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

विद्यालयका अभिभावकहरूले पनि आफ्नो विश्वास अनुसार बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको प्रतिक्रिया दिएका थिए ।

स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेले विद्यालयलाई यो स्थानसम्म पु¥याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै भविष्यमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राख्नुभयो । उहाँले सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीच कुनै विभेद नरहेको स्पष्ट पार्दै यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । पाण्डेले विद्यालयले विज्ञान, प्रविधिमैत्री, शिक्षण पद्धती अबलम्बन गर्ने बताउनु भयो । विद्यालयले वालवालिकालाई विश्वव्यापी प्रतिष्प्रर्धी बनाउन आइएसए/एसक्युटिसी जस्ता कार्यक्रमलाई निरन्तरता दिदै वर्तमान समय सान्दर्भिक कार्यक्रमहरु गर्ने प्राचार्य पाण्डेले बताउनु भयो । विद्यालयले शिक्षण सिकाई प्रभावकारी र वालवालिकालाई संस्कारी, नैतिकवान बनाउन प्रयत्न गर्ने बताउनु भयो ।

विद्यालयका शिक्षा, उपलब्धि तथा सम्मानहरूको समग्र विवरण पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष बाबुराम आचार्यले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व सञ्चालक, पूर्व शेयर सदस्य, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८१ चैत्र २८, बिहीबार १३:५१

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech