ताजा अपडेट

खरविन्द्रको बगरमा बदाम

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको ‘कफि वारिस्ता तालिम’ प्रभावकारी

Lumbini Darpan 2 २०८२ बैशाख १८, बिहीबार १८:२८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा १४ दिने कफि वारिस्ता तालिम प्रभावकारी बनेको छ । बाणगंगा नगरपालिका वडा नं. १० को आर्थिक सहयोग तथा संघको आयोजनाामा महिला तथा पुरुषहरुका लागि सीप विकास अन्तर्गत १४ दिने ‘कफि वारिस्ता तालिम’ को समापन कार्यक्रममा सहभागीहरुले तालिम प्रभावकारी भएको बताएका हुन् ।

सहभागीको तर्फबाट बोल्दै स्मिती राणा र रिश्चल गुफाजुले तालिम निकै प्रभावकारी रहेको र आगामी दिनमा यस्ता सीपमुलक तालिमको आवश्यकता रहेको बताएका हुन् ।

समापन कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष यम प्रसाद पोख्रेलले स्थानीय सरकारले नागरिकको सीप विकास गरि स्वरोजगार र रोजगारको अवसरहरुको सृजना गर्ने कार्य गरिरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष पोख्रेलले तालिम तालिमका लागि मात्र नभई परिणाममुखी हुनुपर्ने बताउदै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले संचालन गरेका तालिम प्रभावकारी हुंदै आएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसीला पन्थले स्थानीय सरकारले नागरिकको सीप विकास गरि स्वरोजगार र रोजगारको अवसरहरुको सृजना गर्ने कार्य गरिरहेको बताउनुभयो । शाखा प्रमुख पन्थले तालिम तालिमका लागि मात्र नभई परिणाममुखी हुनुपर्ने बताउदै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले संचालन गरेका तालिम प्रभावकारी हुंदै आएको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले कफि वारिस्ता तालिमले स्वदेश मात्र नभई वैदेशिक रोजगारीमा जानेलाई पनि आयआर्जनको माध्यम बनिरहेको बताउनुभयो । उहाँले संघले विभिन्न खालका तालिमहरुको संचालन गरि नागरिक उद्यमशिल, रोजगार तथा स्वरोजगार बनेको तथ्यांक समेत रहेको बताउनुभयो ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा संजय घिमिरे र मिलन घिमिरे रहनुभएको थियो । सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

संघका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाको स्वागत मन्तब्य तथा पत्रकार हरि आचार्यको संचालन रहेको समापन कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा सहभागीहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०८२ बैशाख १८, बिहीबार १८:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान
  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने
  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग
  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
प्रतिक्रिया

यो पनि पढौँ

खरविन्द्रको बगरमा बदाम

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

भर्खरै

  • खरविन्द्रको बगरमा बदाम

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech