ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

Lumbini Darpan 2 २०८२ बैशाख २७, शनिबार ०७:२३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बजाज कम्पनीको नयाँ मोडल पल्सर १२५ एन मोटरसाइकल अब कपिलवस्तुको वैरीयामा पनि विक्री सुरु गरिएको छ । वैरीया स्थित वजाजको आधिकारीक विक्रेता केदारनाथ अटो मोबाइल्स प्रा.लि.का सञ्चालक बिष्णु पाठकका अनुसार मोटरसाइकलको मुल्य २ लाख ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई आकर्षक अफर स्वरूप एक थान लेकगाड र एक थान हेलमेट निःशुल्क प्रदान गरिनेछ । साथै, मोटरसाइकल खरिद गर्दा ग्राहकले आठ हजारदेखि एक लाख रुपैयाँसम्मको आकर्षक कुपन पनि प्राप्त गर्न सक्ने सञ्चालक पाठकले जानकारी दिनुभयो ।

नेपाली बजारमा यसले टीभीएस रेडर र हिरो एक्सट्रिम १२५ आर सँग प्रतिस्पर्धा गर्छ । बजाज पल्सर एन १२५ नयाँ बाइक हो र यसलाई एन सिरिजका अन्य बाइकहरु जस्तै डिजाइन गरिएको छैन । यस बाइकको स्टाइल र लुक पल्सर एन सिरिजका अन्य बाइकभन्दा बिल्कुलै फरक र नयाँ छ । बाइकको डिजाइन निकै शार्प र ठुलो बनाइएको छ, जसका कारण सो बाइक निकै आकर्षक देखिन्छ ।

कम्पनीले बाइकमा एलईडी हेडलाइट, एलईडी टेललाइट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराएको छ । बाइकमा शार्प फ्युल ट्याङ्की कभर र रियर एन्ड पनि छ । बाइकको फ्युल ट्याङ्कीको दुबै छेउमा पल्सर ब्याजिङ र पछाडिको छेउमा १२५ सीसीको लोगो रहेको छ ।

बाइक विभिन्न रङमा उपलब्ध छ । बाइकमा १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले करिब १२ बीएचपी पावर र टर्क जेनेरेट गर्छ । यस बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
बजाज पल्सर एन १२५ मा पूर्ण रूपमा नयाँ डिस्प्ले दिइएको छ । यसको स्क्रिनमा स्पिड र आरपीएमसँगै गियर पोजिसन इन्डिकेटर, फ्युल लेभल, टाइम जस्ता जानकारी उपलब्ध हुनेछ । सो इन्स्ट्रयुमेन्ट क्लस्टर ब्लुटुथ कनेक्टिभिटीसँग सुसज्जित छ ।

बाइकको अगाडि कभरसहित टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन सेटअप छ । बाइकको अगाडि ९० एमएम चौडा र पछाडि ११० एमएम चौडा टायर जडान गरिएको छ । पल्सर एन १२५ को माइलेज लगभग ६० देखि ६५ किलोमिटर प्रति लिटर छ ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2025/05/WhatsApp-Video-2025-05-10-at-7.21.27-AM.mp4

प्रकाशित : २०८२ बैशाख २७, शनिबार ०७:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech