ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एभरग्रीन स्कुल वरवाद्धारा एसईईमा उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित

Lumbini Darpan 2 २०८२ असार १८, बुधबार १६:५५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ११ बरवामा अवस्थित एभरग्रीन ङ्ग्रेजी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीलाई हार्दिक ज्ञापन बधाई तथा सम्मान गरेको छ । परीक्षामा सहभागिता जनाएका १४ जना विद्यार्थीहरु उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी १४ जनामध्ये ४ जना विद्यार्थीले ए प्लस, ६ जना विद्यार्थीले ए र ४ जना विद्यार्थीले बि प्लस ग्रेड प्राप्त गरेका छन् । उतीर्ण सम्पुर्ण विद्यार्थीहरु तथा अभिभावकलाई खादा, माला सम्मान पत्र सहित सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा, युवा तथा वालवालिका शाखा प्रमुख खिम बहादुर जिसीले विद्यालयले ल्याएको उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्दै नगरको शिक्षा क्षेत्रमा यो एक ऐतिहासिक फड्को भएको बताउनुभयो । शाखा प्रमुख जिसीले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा प्रति विद्यालयलाई नगरको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ठ अतिथि बाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । चौधरीले आफुहरुले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाएकाले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । उहाँले वडा नं. ११ मा पहिलेको तुलनमामा शिक्षा क्षेत्रमा सुधार भएको बताउनुभयो ।

विद्यालयका प्राचार्य नवीन मरासिनीले विद्यार्थीको यो उपलब्धिले विद्यालयको गरिमा उच्च बनाएको र शिक्षा क्षेत्रलाई झन् अब्बलता प्रदान गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले आगामी भविष्यका लागि बल्ल पाइला चाल्न सुरु गरेकोले उच्च शिक्षा विश्वमा बिक्न सक्ने हुनुपर्नेमा जोड दिदै सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।

यस्तै शैक्षिक व्यक्तित्व मित्रलाल शर्माले एभरग्रीन विद्यालय शैक्षिक गुणस्तरमा अगाडि रहेको दावि गर्दै सबै निकाय एक भएर लाग्नुपर्ने बताउनुभयो । शर्माले विद्यालयमा भौतिक संरचनामा सुधार गर्नुपर्ने बताउदै शिक्षाको गुणस्तरमा कुनै कमी नभएको बताउनुभयो ।

कार्यक्रममा सुर्योदय माविका प्राचार्य टिकाराम घिमिरे, पुर्व प्रधानाध्यापक नानुमाया खनाल लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
यस्तै कार्यक्रममा विद्यार्थीहरुले अहोरात्र खटेर हाम्रो भविष्य निर्माणमा उल्लेख्य योगदान दिनुभएकोमा शिक्षक शिक्षिका लगायत विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ मरासिनीको अध्यक्षता, प्राचार्य नवीन मरासिनीको स्वागत मन्तब्य तथा शिक्षक भविश्वर मरासिनीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ असार १८, बुधबार १६:५५

Lumbini Darpan 2

लेखकबाट थप

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech