ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 2 २०८२ कार्तिक १८, मंगलवार १६:२५
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । वनको आफ्नै सभाहलमा सम्पन्न सो कार्यक्रममा वन संरक्षण, व्यवस्थापन र पारदर्शिता सम्बन्धी विषयमा सहभागीले सुझाव दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले उमेर पुगेका रुखको व्यवस्थापन गर्दै नयाँ विरुवा रोप्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले जथाभावी रुख कटानको प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिँदै वन अतिक्रमणविरुद्ध सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो । मिश्रले बैजलपुर सामुदायिक वन क्षेत्रमा अतिक्रमण नहुने र वन संरक्षणमा उदाहरणीय कार्य भइरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक विकासमा समेत योगदान पु¥याएको बताउनुभयो । उहाँले वन अमूल्य सम्पत्ति भएकाले यसको संरक्षणमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । साथै वडाले विगतदेखि नै वनसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन महासंघकी अध्यक्ष रेनु सेनले वनसम्बन्धी ऐन र नियमको दायराभित्र रहेर काम गर्दै आर्थिक पक्ष पारदर्शी बनाउनुपर्ने बताउनुभयो । विभिन्न वनमा आर्थिक अनियमितताका घटना बढ्दै गएको भन्दै उहाँले सामुदायिक वनहरू सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वनका अध्यक्ष सत्यनारायण थारुले वन संरक्षण र सम्बद्र्धनलाई प्राथमिकतामा राख्दै समाज रुपान्तरणमा वनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सबै सरोकारवालाको सहकार्यबाट वनमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

साधारण सभामा प्रस्तुत रु. ३ करोड ८८ लाख बजेटसहितको वार्षिक कार्ययोजना सर्वसम्मत पारित गरिएको छ ।

यस्तै सो कार्यक्रममा सचिव यशोदा पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेम बहादुर रेस्मीले आर्थिक प्रतिवेदन, र लेखा समिति संयोजक नहकुल शाहीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका थिए ।

सचिव यशोदा पाण्डेको संचालनमा सम्पन्न उक्त साधारण सभामा सहभागी वक्ताहरूले बैजलपुर जनकल्याण सामुदायिक वनले वन संरक्षण र व्यवस्थापनमा उदाहरणीय कार्य गर्दै आएको भन्दै प्रशंसा गरेका थिए ।


प्रकाशित : २०८२ कार्तिक १८, मंगलवार १६:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech