ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

Lumbini Darpan 2 २०८२ कार्तिक २१, शुक्रबार १५:२५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदमा झलक बहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ । लामो समय शिक्षण पेसामा लाग्नुभएका शैक्षिक व्यक्तित्व कार्कीको प्यानलले उम्मेद्वारी दिए संगै उपभोक्ता उत्साहित बनेका छन् । राजपुरमा रहेको कपिलवस्तु आधारभुत विद्यालयमा प्राचार्य बनि योगदान गर्नुभएका कार्कीले अब बनको संरक्षण सहित यस ठाउँको विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुभयो ।

यहि कात्तिक २२ गते अर्थात भोलि निर्वाचन हुदैछ ।

निर्वाचन मण्डलले साईकल चुनाव चिन्ह प्रदान गरेको प्यानल अन्तर्गत अध्यक्ष पदमा झलक बहादुर कार्की, उपाध्यक्षमा सीता लामा क्षेत्री, सचिवमा ईशा जि.सी. (श्रीस), सह–सचिवमा हरिलाल घिमिरे (हिरामणि), कोषाध्यक्षमा दिलिप गाहा (भेक बहादुर) ले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै महिला सदस्यमा गीता कुवंर, गिता नेपाल भट्टराई, जुना खत्री क्षेत्री, आरती थारु र दलित महिला सदस्यमा शिव कुमारी दर्जी (माया) ले उम्मेद्वारी दिनुभएको हो ।

त्यस्तै सदस्यहरुमा बुद्धि बहादुर कार्की (रमेश), कृष्ण प्रसाद पाण्डे, प्रेम खत्री, कृष्ण बहादुर कार्की, शोभाराम अमात्यले उम्मेद्वारी दिनुभएको छ भने लेखा समिति तर्फ संयोजकमा गंगा बहादुर जिसी सदस्यमा कृष्ण घिमिरे (गोपिलाल) र कमला खत्री (कोपिला) ले उम्मेद्वारी दिनुभएको छ ।

 

झलक बहादुर कार्कीको प्यानलले सामुदायिक वनको संरक्षणमा आधुनिकीकरण सहित आर्थिक पारदर्शिता, समावेशीता उपभोक्ताको अपनत्व हुने गरी व्यवस्थापन गर्ने, सामुदायिक वनलाई पर्यटकीय स्थलको रूपमा रूपान्तरण गर्दै वनभोज स्थल, रमणीय पार्कको व्यवस्थापन गर्ने, वन पैदावारको व्यवस्थापनका साथै उपभोक्ताहरुलाई घाँस, दाउराको क्रममा आवत जावत गर्ने क्रममा सहजताको लागि वन हेरालुको प्रत्यक्ष निगरानीमा वन क्षेत्रभित्र जाने र आउने सहजताको व्यापन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

त्यस्तै वन पैदावारको विक्रि वितरण प्रकृयालाई सहन र समानुपातिक ढंगले उपभोक्ताहरूको ईच्छा चाहना अनुरूप व्यवस्थापन गर्ने, उपभोक्ताहरुको नामावली कम्प्युटराईज साथै प्रत्येक वर्ष सहुलियत दरमा नविकरण गरिने, कामको व्यवस्थापन सही ढङ्गले गर्ने, काम गर्ने ईच्छा चाहना हुने उपभोक्ताको नामावली सूचीकृत गरिने प्रतिवद्धतामा उल्लेख छ ।
फजुल खर्चलाई नियन्त्रण गर्ने, हरेक कामको व्यवस्थापन टेण्डर वा कोटेशन प्रकृयाबाट गरिने, काममा विशेष प्राथमिकता उपभोक्तालाई दिने लगायतका प्रतिवद्धता रहेका छन् ।

 


प्रकाशित : २०८२ कार्तिक २१, शुक्रबार १५:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech