ताजा अपडेट

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

Lumbini Darpan 2 २०८२ कार्तिक २६, बुधबार १४:४६
[sharethis-inline-buttons]

सरिता थारु, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ लक्ष्मणघाटका युवाहरूले शारीरिक रूपमा असक्त एक युवालाई सहयोगका लागि हात अघि बढाएका छन् । लक्ष्मणघाट निवासी ३१ वर्षीय प्रकाश घिमिरेलाई स्थानीय युवाहरूले नगद रू. ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।

सो सहयोग रकम वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डनले एक कार्यक्रमका बीच घिमिरेका परिवारलाई हस्तान्तरण गर्नुभएको हो । वडा अध्यक्ष टण्डनले युवाहरूले समाजमा सहयोग र मानवीय भावना प्रकट गर्दै गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्न आग्रह गर्दै आफुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहले भन्नुभयो “युवाहरूले खेलकुदमार्फत समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन् । प्रकाश जस्ता असक्त युवाको उपचारमा सानो सहयोगले पनि ठूलो आशा जगाउँछ ।”

सहयोग रकम गत दशैं–तिहारको अवसरमा आयोजना गरिएको वडा स्तरीय क्रिकेट प्रतियोगिताबाट बचेको रकमबाट उपलब्ध गराइएको खेल संयोजक बिरेन्द्र रेग्मीले जानकारी दिनुभयो। उपचार पछी घिमिरेको स्वस्थ्य अवस्थामा सुधार हुदै आएको छ । तर आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या देखिएकोले नगद रकम सहयोग गरेको रेग्मीले बताउनु भयो । साथै उहाँले घिमिरेको उपचारको लागि सबैलाई आफु सक्दो सहयोग गरिदिनु हुन सम्पुर्णमा अनुरोध समेत गर्नु भयो ।

प्रकाश घिमिरे २०८० साल असार २२ गते खेतमा मलफाल्ने क्रममा मलको बोराले च्यापियर मेरुदण्डमा गम्भीर चोट लागेको थियो । तत्पश्चात उनको शरीर प्यारालाइसिस (अर्धाङ्गघात) भएको हो। उनी हाल निरन्तर उपचारमा रहेका छन् ।

उनका पिता रामप्रसाद घिमिरेले युवाहरूले गरेको सहयोगले परिवारलाई ठूलो राहत पुगेको बताउँदै थप सहयोगका लागि पनि समाजका सहयोगी मनहरूसँग अपिल गर्नुभयो ।
कार्यक्रममा लक्ष्मणघाटका सक्रिय युवा केशव गिरि, गोपाल पन्थी, जिवन काउचा, सरिता थारु, अनिता चौधरी, साबित्रा थारु, कमला थारु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८२ कार्तिक २६, बुधबार १४:४६

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech