ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अव त अति भो ए सरकार

लुम्बिनी दर्पण २०७८ जेष्ठ २, आईतवार ०५:२०
[sharethis-inline-buttons]

सागर पौडेल ।
अब त सत्ता र शक्तिको राजनीतिको खेल सकियो होला नि ए सरकार १ सबै राजनीतिक खेललाई बर्खाले स्थगित पारी दियो सम्झेर जनताका लागि केही सोच न ए सरकार । हामी जनता तिम्रो परिवारको एक–एक सदस्य हौँ । सरकार कोहि छैन बाहिरको सबै तिम्रो घरका हुन । त्यसैले पर्दा र मर्दा त दुश्मन नि काम लाग्छ तिमी त घर भित्रको परिवार हौ अप्ठ्यारो पर्दा नि कसरी हेरि बस्न सकेका हौ ।
अब त अति भयो, ए सरकार ।

अस्पतालमा सिट छैन. सिट पाए आइ.सी. यु छैन, आइ. सी. यु .पाए भेन्टिलेटर छैन । भेन्टिलेटर पाए अक्सिजन छैन, अब जनता ले के गर्ने भन्ने अवस्था आयो सरकार ।

आफ्नो तर्फबाट पनि आन्दोलन स्वरुप एउटा “अङ्कमाल” भन्ने कार्यक्रम राख्न बाध्य जनतालाई आन्दोलन गर्ने नगराउ ए सरकार । कोभिड पोजेटिभ हुने आत्तिए र मात्तिए भने सरकार तिमी पनि अछुत रहन सक्ने छैनौ । जसले जहाँ जुन पार्टीको उच्चतहको नेता भेट्न पुग्छ, ग्वाम्म अँगालो मारेर रुदै आफ्नो जीवन रक्षाका लागि भिख माग्न बाध्य हुने दिन आउला नि सरकार । अनि तिमिलाई पनि अस्पतालको अगाडी पेटीमा हामी संगै सुताउने ब्यवस्था गरि आफ्नो दुःखको साथी बनाउनु पर्ला नि सरकार । जिवन रक्षाका लागि भनौ एउटै स्वरले प्रिय नेता ज्यू , हाम्रो साथ चाहिने भए । कुर्सीको युद्ध छोडेर कोभिड बिरुद्धको युद्धमा आउनुहोस् । अहिलेलाई चाहिदैन सरकार तिम्रो धरहरा, चाहिदैन तिम्रो मोटर बाटो । मलाई बचायौ भने चढौँला ,हेरौला अनि हिडौला तर बिन्ती सरकार मलाई बचाउ देश भिषण स्वास्थ्य युद्धमा धकेलिएको छ । जनता मरिरहेका छन् । कसका लागि र कसले गर्दा अभिभावक भएका हौ । एकपटक सोच त ए सरकार जनता रहे त तिमी प्रमुख बनौला । पहिला यो कोभिडको युद्धलाई पार लगाउ अनि तिम्रो राजनितिक युद्धमा साथ दिन सारा नेपालीले साथ दिनेछन् ।

सति ले सरापेको मेरो देश भन्थे अब मुर्दाले पनि नसरापोस् । गलती भए माफ पाउ है सरकार ।

अस्पतालमा छटपटाइरहेका बिरामी र बिरामीका आफ्न्तको छटपटाहवटलाई सुन्ने कोशिष गर । अन्यथा तिनै छटपटिका आवजको सराप लाग्ने दिन आउन बेर लाग्ने छैन । सत्ता र शक्तिको खेल त फेरी पनि खेल्न सकिन्छ । तिम्रा पार्टीका नेता र कार्यक्रतालाई फेरी पनि मन्त्रि र सचिव बनाउन सकिन्छ । के को चिन्ता । समयले अहिले मन्त्रि मागेको छैन बरु बनेका मन्त्रिको ठोस कदम मागेको छ । अक्सिजन र अस्पतालको प्रत्याभुति मागेको छ ।

सरकारका निर्देशन र विज्ञप्ति मागेको छैन बरु निर्देशन र विज्ञप्तिमा कोरिएका शब्दहरुको सार्थकता खोजेको छ ।
ए सरकार अब त अति भो, केही गर कोभिड विरुद्ध ।


प्रकाशित : २०७८ जेष्ठ २, आईतवार ०५:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech