ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हिजो चर्को रुपमा गरिने आलोचना र आजको परिस्थिति, केही त बोल भस्मासुरहरु तिमी !

लुम्बिनी दर्पण २०७८ भाद्र १२, शनिबार ०९:०२
[sharethis-inline-buttons]

टुकलाल गैरे

बालुवाटार जग्गा प्रकरण
बालुवाटार जग्गा छानबिनको सुरुवात नै केपि ओलिकै पालामा भयको थियो र धेरै सजायको भागी हुँदै थिय केपि ओलि सरकार ढाल्न पर्ने प्रमुख कारण बालुवाटार जग्गा कान्ड नै हो तर बिरोधि हरु केपि ओलिकै पालामा बालुवाटार जग्गा कान्ड भय जसरी प्रचार बाजि गरियो बालुवाटार जग्गा काण्डमा ठुला माछा जालमा पर्दै थिय सरकार ढालियो यदि तिमिले भने जस्तै हो भने छानबिन गर्न किन दबाब दिदैनौ । बरु प्रमाधेश सरकार आय पछि गच्छदारलाई उन्मुक्ति, माधब नेपाल र बाबुरामलाई मुद्दा नचल्ने भनी आदेश गराउछ सरकारले आफ्नो नाममा ल्यायको जग्गा समेत यो प्रक्रिया तत्काल रोक्नु भने आदेश आउँछ । तिमि कुन दुलोमा छौ भस्मासुर अब त केही बोल ।

सुन कान्ड
सुन कान्ड केपि ओलिले नै गरायको जसरी भुक्नेहरु आज कुन दुलोमा पसेका छन अर्थ मन्त्री जनार्दन शर्माले ३३ किलो सुन काण्डमा मुछिएका नारायण सापकोटालाई भन्सार विभागको महानिर्देशक नियुक्त गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन प्रमुख सापकोटाकै पालामा ३३ किलो ५७७।४० ग्राम सुन तस्करी भएको थियो । तिमी कुन दुलोमा छौ भस्मासुरहरु ?

एन्सेल कर काण्ड
एन्सेल कर केपि ओलि सरकारकै पालामा उठाईयो तर भस्मासुरहरु केपि ओलिले नै खायो जसरी कराय तर अहिले अर्थमन्त्री जनार्दन शर्माले ठूला करदाता कार्यालयको प्रमुख हुँदा एनसेलको पूँजीगत लाभकर छलीमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका छन् । तिमी कुन दुलोमा छौ भस्मासुरहरु ?

निर्मला पन्त कान्ड
निर्मला पन्त कान्ड इतिहासकै निर्मम र जति निन्दा गरिय पनि नपुग्ने हत्या काण्ड हो तर प्रहरीलाई छानबिनमा दखल दिने गरि राजनीति खुसाईयो यति सम्म कि प्रधानमन्त्री , गृहमन्त्रीका मान्छे नै सङ्लग्न छन समेत भनियो यदि त्यसो नै हो भने अहिले के कारणले छानबिन गर्न रोकियो त जति सक्यो छिटो हत्यारा सार्वजनिक गरि निर्मला पन्तलाई न्याय दिउ । हत्यारा कुनै मानेमा छुट पाउनु हुदैन ।

७० करोड कान्ड
गोकुल बास्कोटा सुचना तथा संचार मन्त्री हुदा प्रीन्टिङ्ग प्रेस खरिदमा बिचौलियालाई कमिसन नदिदा ७० करोड घुस मागियको भनी आरोप लगाईयो आरोप लाग्ना साथ राजिनामा दियर छानबिन गर्न मार्ग प्रसस्त गरियो र यो काण्ड सबै भन्दा चर्को आवाजमा पनि उठाईयो गोकुल बास्कोटाले पटक पटक छिटोभन्दा छिटो छानबिन गर्न समेत माग गरे बरु आरोप लगाउने भगेर जापान पुगे तर छानबिन भयन प्रधानमन्त्रीले छानबिन गर्न दिईयन समेत भनियो त्यसो भय अब छानबिन गर अनि छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक गरियोस अहिले त तिम्रै हालीमुहाली छ । यदि आरोप लगायकै भरमा दोषी हुने हो भने त स्वास्थ मन्त्री हुदा विभिन्न नियुक्तिमा घुस मागेको भनी सम्बन्धि ब्यात्ती नै मिडियामा आय तर छानबिन भयन बिना मगर खानेपानी मन्त्री हुदा सचिवले नै भ्रष्टाचार को आरोप लगाय अनि छानबिन किन भयन अब यता पनि बोल्ने कि आज कुन दुलोमा छौ भस्मासुर ?

विश्व कोरोना महामारी बाट ग्रसित हुदा जति सक्यो छिटो स्वास्थ सामाग्री किन्नु पर्ने थियो र जनताको ज्यान बचाउनु पर्ने थियो र स्वास्थ सामाग्री खरिद प्रक्रियामा भ्रस्टाचार भयो भन्नेले आज किन छानबिन गरियको छैन अब त केही बोल ।

ओम्नि
यति काण्ड निकै चर्को रुपमा उठाईयो यदि अनियमितता नै भयको भय छानबिन गर सबै सम्झौता रद्द गर अनि दोषीलाई कारबाही गर आज किन चुप छौ भस्मासुरहरु ?

वाईड बोडि काण्ड
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा खरिद सम्झौता गरि खरिद प्रक्रिया अगाडि बढाई सकेकोमा दोष केपि ओलिलाई दिइयो खरिद सम्झौता गरेर पैसा बुझाउने दोषि हुन्छ कि सामान ल्याउने दोषी छिटोभन्दा छिटो छानबिन गर तिमिले भने जस्तै केपि दोषी भय केपिलाई कारबाही गर नत्र खरिद सम्झौता गर्ने शेरबहादुरलाई कारबाही गर किन बोल्दैनौ भस्मासुर तिमी आज ?

 

गैरे अनेरास्ववियु केन्द्रिय कमिटि सचिलावलय सदस्य पनि हुन् ।


प्रकाशित : २०७८ भाद्र १२, शनिबार ०९:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech