ताजा अपडेट

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका हरीको अर्घाखांचीका सिडियोलाई खुला पत्र

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार ०५:०१
[sharethis-inline-buttons]

हरी अधिकारी

प्रमुख जिल्ला अधिकारी ज्यु नमस्कार ।

वैशाख २५ गते पहिलो पटक कपिलवस्तुमा २ जनामा कोरोना पुष्टी हुँदा अव कोरोनाले खत्तमै पार्ने होकि भन्ने लाग्यो । त्यो बेला कपिलवस्तु सहित देशभर जम्मा १ सय १ पुगेको थियो वैशाख २५ सम्म । अहिले नेपालमै सर्वाधिक संक्रमित संख्या कपिलवस्तुमै छन् । ७७ जिल्लामै सवैभन्दा बढि २ सय ७० पुगेको कपिलवस्तु हो भने नेपालमा १५ सय ६७ पुगेको छ आज जेठ १८ गते सम्म । कोरोना संक्रमितका हिसावले कपिलवस्तु उच्च छ र पनि हाम्रो लागि सामान्य बनिसक्यो ।

सिडियो साव तपाई नआत्तिन्नुस, जिल्लाकै प्रशासनिक अंगको प्रमुख जिम्मेवारीमा हुनुहुन्छ । तपाई प्रजिअ भएको जिल्ला अर्घाखाँची कपिलवस्तुको शुरुवात वैशाख २५ गतेको कोरोना संक्रमितको तथ्यांकमा हुनुहुन्छ, त्यो संख्या भनेको २ हो । यो संख्या गुणत्मक हिसावले बढ्ने वाला छ अर्घाखाँचीमा पनि । शुरुमा कडाई भएको हामीकहाँ संक्रमितको संख्या २ सय ७० पुग्दा लकडाउन खुकुलो हुदै अत्यावश्यक खाद्यान्न तथा औषधी, वैंक तथा वित्तिय संस्थाहरु नियमित संचालन गर्ने कपिलवस्तु प्रशासनले निर्णय नै गरेको छ ।

हामीबाट आत्मबल बढाउने कुरा अनुशरण गर्नुहोस, नकि डर, त्रास र भय । छिमेकी जिल्ला र जन्मस्थलको हिसावले अर्घाखाँची प्यारो मातृभूमि हो मेरो लागि । कपिलवस्तुको १० वटै स्थानीय तह र प्राय सवै वडा वडामा कोरोना पुगिसकेको छ र पनि हामी कत्ति पनि विचलित छैनौ, आत्तिएका छैनौ, मात्तिएका छैनौं ।

अझ भनौ भने तिव्र संक्रमण फैलिएको देशका भारतीय मालवाहक गाडी सिमा नाका हुदै कृष्णनगर, खुनुवा, सुठौलीबाट हाम्रो घर आगन दिनहुँ सयौं गाडी भित्रिन्छन् । हामीलाई कुनै डर छैन,त्रास छैन सावधानी हुनु पर्दछ । अब रह्यो तपाइको आजको घटनाको प्रसंग – कपिलवस्तुको तरकारी पकेट एरिया बुद्धभूमि नगरपालिका धनकौली ९जुन अर्घाखाँचीको सिमासंग जोडिएको पालिका हो ।

धनकौलीबाट गएको तरकारी सन्धिखर्कमा नष्ट भयो, त्यो पनि तपाईको निर्देशनमा भन्दा सारै दुःख लाग्यो र हाम्रो लागि खेदजनक छ ।कपिलवस्तुवासीका लागि यो अत्यन्तै पीडादायी कुरा हो । कृषि कर्म बनाएर नेपाली किसानले उत्पादन गरेको तरकारी लकडाउनका बेला नष्ट गर्नु, विभिन्न वहानामा विपत्तीका बेला कल्पना भन्दा वाहिरको कदम हो ।

तपाईलाई स्मरण गराउन चाहान्छु । लकडाउनका कारण सवारी साधन नचलेका शुरुवाती चरण देखि नै कपिलवस्तुको तरकारी नविकेर किसानको बारी बारीमा तरकारी कुहिन थालेको समाचार मिडियामा आएकै थियो ।

जिल्ला भित्रै तथा छिमेकी जिल्लाबाट कसैले पनि अत्यावश्यक तरकारी गाडीमा लिन र किसानले मोटरसाइकलमा लिएर जाने अवस्था थिएन, कडा लकडाउन थियो । यस्तो समस्याबाट गुज्रिरहेका कपिलवस्तुका किसानको बारीमा तरकारी उठाएर जिल्ला भित्र र वाहिर पठाउने कार्यमा माननीय प्रदेश सभा सदस्य विष्णु पन्थीले खेलेको भूमिका संचार माध्यममा देखेकै हो ।

त्यति बेला पनि रुपन्देही, अर्घाखाँची, पाल्पा जिल्लामा रोक लगाउने प्रसंग उठ्दा सहजीकरण गरेर प्रदेश सभा सदस्य विष्णु पन्थीको अगुवाईमा कपिलवस्तुका किसानका तरकारी बारीबाट उठे । लकडाउनको चैत्र ११ गते पछाडीका दिनदेखि साँसद पन्थीले कपिलवस्तुको तरकारी पकेट एरिया बुद्धभूमि, वाणगंगा, कपिलवस्तु, शिवराज नगरपालिकाका तरकारी विक्री वितरणको लागि प्रंशसनीय भूमिका खेलेको संचार माध्यममै छ । यो त किसानको सन्दर्भमा मात्र छ ।

अब भन्नुहोस् सिडियो साव र अर्घाखाँचीका माननीय ज्यू ः कपिलवस्तुमा कोरोना संक्रमण फैलिएको तरकारीबाट हो, कपिलवस्तुकै तरकारीबाट अर्घाखाँची र रुपन्देहीमा फैलिएको हो कोरोना ? पाल्पामा हो, कदापी होइन । कोरोना कहाँबाट भित्रिएको छ सवैलाई प्रष्टै छ ।

तरकारी नफालौं आज अर्घाखाँचीले फाले जस्तै भोली रुपन्देही, पर्सी दाङ्ग, पाल्पा, गुल्मी हुदै अन्य जिल्लाले फाल्ने प्रबृतिले एकले अर्कालाई निषेधको गोरेटो कोर्न सक्छ । समयमै करेक्सन गरौं । सतर्कता र सचेतना अपनाऔं । कोरोनाको संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

हरि अधिकारी कपिलवस्तु


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०५:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि
  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
प्रतिक्रिया

यो पनि पढौँ

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

फेसबुकमा अलविदा लेखेर सम्पर्कविहीन बने डाक्टर श्रेष्ठ, खोजीमा प्रहरी

‘राजनीतिमा युवा सहभागिता, अवसर र चुनौतीहरु’

उद्योग बाणिज्य संघको अध्यक्षमा न्यौपानेको बलियो आधार तयार, यस्ता छन् एजेन्डा

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

सुनको मूल्य तोलामा सात सय घट्यो

राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदै

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

बालविवाह गर्ने बेहुला र पण्डित दाङबाट पक्राउ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

भर्खरै

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech