ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बालबालिका को भविष्यमा अभिभावक को भूमिका

लुम्बिनी दर्पण २०७७ जेष्ठ २३, शुक्रबार १०:५५
[sharethis-inline-buttons]

केर सिंह अदै।

विश्व मा कोरा ना भाइरस कोभिङ १९ को महामारीले बालबच्चा को भविष्य पनि अनिश्चित भएको छ, विद्यालय , बोडिङ्ग स्कूल हरू ठप्प छन्, कोरा ना भाइरस झन् झन् बढी रहेको छ, विद्यालय खुल्ने कुनै निश्चित नै छैन, बरसात को मौसम पनि सुरु भएको छ, नेपाल सरकार शिक्षा मन्त्रालय ले अनलाइन पढाइ , टेलिभिजन र रेडियो बाट पढाइ सुरु गर्ने , असार सम्म विद्यार्थी अन को घर घर मा पुस्तक पूरा ई दिने घोषणा गरेको भए पनि यो लागू हुने मा कसैको विश्वास छैन, क्याम्पस लेबल लेबल मा अनलाइन पढाइ हुन सक्छ, कक्षा ९ सम्म का विद्यार्थी हरुलाई कठिन छ, गाउँघरमा अन लाइन नै प्रयोग हुँदैन, पुगेको छैन, पुगेपनि सबैको पाउच्च मा हुँदैन, ९ कक्षा सम्मको रिजल्ट प्रकाशीत भएको छ, भने १० को यस ई ई , र ११, १२ को परीक्षा कोरा ना भाइरस को कारण रोकिएको छ,

अहिले हामीहरू यिप डाउन मा छौ, कोरा ना भाइरस बाट कसरी बच्ने,भन्ने चिन्ता, र बालबालिकाको पढाइ लेखाई को चिन्ताले हामीलाई सताएको छ, यो समयमा अभिबाभक ले बाल बालिका , छोरा छोरी हरुलाई कोरा ना भाइरस बाट बच्ने उपाय , सुरक्षित हुने तरिका को बारे मा सिकाउनु पर्दछ, नियमित रूपमा अध्ययन गराउने, राइटाइ लेख्न लगाउने, गर्नु पर्दछ,

खेलकुद र मनोरञ्जन बालबालिका हरुको लागि अति आवश्यक हुन्छ, लक डाउन ले बाहिर खेल्न नपाए पनि थोरै समय फेसबुक हेर्न दिनु पर्दछ, धेरै सिक्ने कुराहरू छन्, सबैको पाउच्मा फेसबुक हुँदैन, घरमा बालबालिका सित सँगै बसेर वादविवाद प्रतियोगिता , मेनिङ वर्ड, क्यारेम्बोट खेल्ने, गर्नु पर्दछ, खेलकुद , मोमोरञ्जन बालबालिका , छोरा छोरी संग साथी भाई को जस्तो व्यवहार गर्नु पर्दछ, गाना गाउने, नाच्ने पनि गर्नु पर्दछ, यसले गर्दा आत्मीयता बढछ, दर , त्रास घट्दछ, आफूले जानेको कुरा निर्धक्क भन्न ,र बोल्न सक्ने क्षमताको विकास हुन्छ, काम गर्दा सामूहिक रूपले गर्नु पर्दछ, यसो गर्दा बाबा आमा लाई सहायता मिल्दछ, बाल बालिका लाई पनि घरको कामको जिम्मेवारी हुने, श्रम गर्ने बानीको विकास हुन्छ, बालबालिका , छोरा छोरीलाई हौसला , स्याबास दिने गर्नु पर्दछ, हमेशा नम्र बोली , नम्र व्यवहार गर्नु पर्दछ,

विद्यालय मा कम नम्बर लिए पनि ,अर्को वर्षको लागि हौसला दिनु पर्दछ, कोही काम गल्ती नै गरे पनि अब यस्तो गर्नु हुँदैन, भनेर यसको सकरात्मक, र नकारात्मक, दुवै कुरा प्रस्ट पार्नु पर्दछ, गाउँ समाज मा कुनै व्यक्ति ले उलेख्निय काम , प्रगति गरेको बारेमा उदाहरण दिनु पर्दछ, त्यस बाट उसलाई आफुपनि त्यस्तै हुने प्रेना मिल्दछ, भने समाजमा घटेका नकारात्मक घटना , यसले गाउँ समाज मा परेको असर , बा आमा को इज्जेट को बारेमा पनि छोरा छोरी, बालबालिका हरुलाई राम्रो संग जानकारी गराउनु पर्दछ,

अभिभावक ले आफ्नो छोरा छोरी लाई कुन समयमा के काम गर्ने समय तालिका बनाउनु पर्दछ, यसो गर्दा कसैले कसैलाई यो गर , ऊ गर भन्न पर्दैन, झगडा पनि हुँदैन, बुबा आमाले घर व्यवहार , ऋण धन, लिने दिने, विषयमा पनि छोरा छोरी लाई जानकारी गराउनु पर्दछ, यसो गर्दा व्यवहारिक रूपमा उनी हरुले घरको बारेमा बुझ्दछन्,

बाल बालिका को व्यवहार , अनुशासन, मा गाउँ समाज को रहन सहन, चाल चलन ले प्रभाव पार्दछ, अभिभावक , र गाउँ समाज सही भए मात्र हाम्रा बच्चा हरुको भविष्य राम्रो हुन्छ, गाउँ समाज का बालबालिका हामी सबैका साझा हुन, उनिहरु ले राम्रो गरे , भए भने गाउँ समाज को पनि इज्यत रहन्छ, नराम्रो गरे, भए भने गाउँ समाज को पनि बद्नाम हुन्छ, यसकारण अभिभावक हरुले आफ्नो गाउँ छिमेक का गलत प्रवृति का, कुलत मा फसेका हरुलाई सुधार गर्ने प्रयास गर्नु पर्दछ, उनीहरूलाई नकारात्मक हिसाबले हेर्नु हुँदैन, सकरात्मक हिसाबले विभिन्न तरिका अपनाएर सुधार गर्न सकिन्छ, हामीलाई आफ्नो बालबालिका बिग्रेको थाहा हुँदैन, आफ्नो बाल बच्चा लाई कसैले केहि भन्यो भने रिस उठ्छ, कसै संग झगडा गरे पनि मारपीट गरेपनि आफ्नो छोरा छोरी नै सही भएको दाबी गर्दछौ, फलानाको छोरा छोरी यस्तो उस्तो भनेर अर्काको घरको मात्र कुरा काट्दै हिड्छौ, कतिपय अभिनभक ले बाहिर निस्किए बिग्रिन्छ भनेर कोठा मा थुनेर राखेको हुन्छन्, कसै संग भेट गराउँदैनन्, यस ले गर्दा, बाल बालिका हरुको मेल मिला ब , खेलकुद , बुद्धि विकास मा असर पर्दछ,। हामी अभिनभाक हरुले बाल बालिका हरुलाई सामूहिक रूपमा अनुशासन, बिकिर्ती , कुलत व्यवहार बाट हुने असर को बारे मा सिकाउनु पर्दछ, विद्यालय को पढाइ ले मात्र हुँदैन, ५० प्रतिशत शिक्षा , व्यवहारिक ज्ञान गाउँ समाज, र अभिनाभक बाट नै सिक्ने हुन्, त्यसैले अविभावक सही भए मात्र बाल बालिका को भविष्य राम्रो हुने हो,।

हामीले बालबालिका लाई तास खेल्दा साथ राख्दछौ , चुरोट पुकार लिन पठाउँछौ, रक्सी पुकार खाए पनि केही भन्दैनौं, घरमा काम पनि लगाउँदैनौं,। हमेशा मोबाइल चलाउँदा हामी केही भन्दैनौं, भने आफ्ना छोरा छोरी हामी आफैले बिगारेको हुने छौ, बालबालिका हरुलाई भूत,प्रेत , को फिलिम,।हेर्न दिनु हुँदैन, राक्षस , धामी झाँक्री को बारे मा पनि कुरा गर्नु हुँदैन, केटा केटी हरु डर पुक हुन्छन्, अन्धविश्वासी हुन्छन्, सपनामा पनि डराउँछन्, विस्तारा मा पिसाब गर्दछन, अभिभावक ले बालबालिका हरुको सामुन्ने, हताश हुने खालको , मोनोनल गिर ने खालको , कुरा गर्नु हुँदैन , बालबालिकाको , बनी व्यवहार , स्वभाव, इच्छा , फरक फरक हुने हुँदा अभिभावक हरुले बाल बालिकाको चाहना अनुरुप भविष्य मा के बन्ने, के सिक्ने, सिकाउने भन्ने विषयमा चिन्तित हुनु पर्दछ


प्रकाशित : २०७७ जेष्ठ २३, शुक्रबार १०:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech