ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम शुरु

Lumbini Darpan 2 २०७९ माघ १३, शुक्रबार १८:३०
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु माघ १३
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुइ दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको अभिबृद्धि तालिम शुरु भएको छ । उक्त तालिमको उद्घाटन सत्रमा कपिलबस्तु नगरपालिकाका उपमेयर सुनिता गुप्ताले मानव अधिकार र कानुनी विषयका बारेमा बुझ्दै जाने क्रम रहेको हुँदा यस तालिमबाट धेरै बिषयबस्तुहरु सिक्ने अवसर पाउने बताउनु भयो । उपप्रमुखको मुख्य कार्य भनेको पिडित पक्षलाई न्याय दिने भएकोले निष्पक्षरुपमा न्याय दिन लागी परेको समेत उहाँले बताउनु भयो ।

यस्तै मायादेवी गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादवले मानव अधिकार सम्बन्धि तालिमले हामी जनप्रतिनिधिहरुलाई मानव अधिकारका सवालमा झकझकाउन सहज हुने बताउनु भयो । वहाँले आफु जनप्रतिनिधिको हैसियतमा रहिरहदा गाउँपालिकाले दिने सेवा सुविधामा जनतालाई समान अधिकार दिने प्रतिवद्धता जनाउनु भयो ।

जिल्ला अदालत कपिलबस्तुका श्रेष्तेदार सुमन पाण्डेले मानव अधिकार, मौलिक हक, न्यायीक समितिको काम कर्तव्य अधिकारका विषयमा सहजीकरण गर्दै कानुनमा टेकेर मात्र निर्णय गर्न न्यायिक समितिलाई सुझाव दिनु भयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कपिलबस्तुका प्रमुख शैलेश्वरी वोहोराले महिला सगं सम्बन्धीत कानून घरेलु हिंसा , बहु विवाह, बाल विवाह लगायतका कानुनी विषयमा सहजीकरण गर्नु भएको थियो ।

यसैगरी बरिष्ट मानव अधिकारकर्मी पोम नारायण पौडेलले मानव अधिकार जन्मसिद्ध अधिकार भएको हुँदा यसलाई जो कसैले पनि हरण गर्न नमिल्ने बताउनु भयो । वहाँले आर्थिक, सामाजिक, सास्कृतिक अधिकार र उपभोक्ताको अधिकारको विषयमा सहजीकरण गर्दै मानव अधिकारको संरक्षण सम्बद्र्धन र प्रवद्र्धनकोलागी राज्यले ग्यारेण्टी लिनु पर्ने बताउनु भयो ।

इन्सेकका लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम संयोजक सरस्वती मल्लले तालिमको उदेश्य माथि प्रकाश पार्दैै इन्सेकले मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समय सम्म काम गर्दै आएको बताउनु भयो । मानव अधिकारको अभियान निरन्तर चलि रहने अभियान भएको हुँदा स्थानीय समुदायलाई सचेत बताउदै राज्यका हरेक निकायलाई जवाफदेही बनाउनकोलागि विभिन्न गाउँपालिका तथा नगरपालिकामा संगठित गर्दै मानव अधिकार सुनिश्चित गराउन यो तालिमको आयोजना गरिएको बताउनु भयो ।

मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले महिला बालबालिकाको क्षेत्रमा विगत देखि नै निरन्तर काम गर्दै आएको हुँदा यस तालिमले थप उर्जा मिल्लने बतााउनु भयो ।

मानव अधिकार समुह मायादेवीका सयोजक सतिष कुमार पाण्डयले ग्रामिण भेगमा अहिले पनि मानव अधिकारको बारेमा अनविज्ञ रहेको हुदा नागरिकहरुले आफ्नो अधिकार केहो भन्ने बारेमा आवाज उठाउन नसेको हुदा नागरिकको हक अधिकारकोलागि मानव अधिकार समुह गठन गरि मानव अधिकारको अभियान संचालन गरिएको बताउनु भयो ।

तालिममा न्यायिक समितिका पदाधिकारहरु मोहनलाल शर्मा र रामगोपाल यादव, स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सरोजा चौधरी , मानव अधिकार समुहका पदाधिकारी, गैसस महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, मानव अधिकार समुह वाणगंगाका पुर्व संयोजक इन्दीरा पन्थ लगायत विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागीता रहेको थियो ।

दुई दिन सम्म संचालित तालिममा इन्सेक अभियान र मानव अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र उपभोक्ता अधिकार, मानव अधिकार मौलिकहक र न्यायिक समितिको काम कर्तव्य अधिकार, लैगिंक हिंसा र यसको कानुनी प्रावधान वर्तमान अवस्था , नगरपालिकामा शिक्षा, स्वास्थ्य, बातावरण र लैगिक हिंसा विरुद्ध बनेका ऐन, मानव अधिकार समुहको आचारसहिंताको विषयमा सहजीकरण गरिने इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले बताउनु भयो ।


प्रकाशित : २०७९ माघ १३, शुक्रबार १८:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech