ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्ववियु सिद्धार्थ क्याम्पसको स्वागत र सांस्कृतिक कार्यक्रम : मन्त्रीदेखि विद्यार्थी सम्मानित

Lumbini Darpan 2 २०७९ फाल्गुन २, मंगलवार १५:४७

लुदअ, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा स्थित सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले बिभिन्न क्षेत्रमा रहेका दुई दर्जन बढी व्यक्तित्वलाई सम्मान गरेको छ ।

क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीको स्वागत र वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा स्ववियुको कार्यकाल सफल बनाउन भन्दै भूमिका खेलेको भन्दै सभापति शुशिल खत्रीले मन्त्रीदेखि विद्यार्थीसम्मलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी, सांसद गिरीधारीलाल न्यौपाने, क्याम्पस संचालक समिति अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रवि बहादुर काफ्ले, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान क्याम्पस प्रमुख खेमराज शर्मा, पूर्व क्याम्पसप्रमुख बालाराम ज्ञवाली, क्याम्पस प्रमुख वेदराम अर्याल, सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, कमल पोख्रेल, प्राध्यापक राजकुमार अर्याल लगायतलाई सभापति क्षेत्रीले सम्मान गरेका हुन् । यसका साथै स्ववियुलाई सहयोग गर्ने बिभिन्न मिडियाका पत्रकार, विद्यार्थी, कलाकार, सामाजिक ब्यक्ति लगायतलाई पनि सम्मान पत्र र खादाले सम्मान गरिएको सभापति खत्रीले बताए ।

त्यही अवसरमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खादा, टिका र डायरीले स्वागत गरिएकोे थियो । कार्यक्रममा बोल्दै खत्रीले सबै विद्यार्थीको साझा संस्थाको रुपमा स्ववियू रहेको बताएका थिए ।

स्ववियुले विद्यार्थीको हक अधिकारको रुपमा काम गरेको भए पनि क्याम्पसमा अझै बढी सुधारको आवश्यश्यकता रहेको उनले औँल्याए । उनले क्याम्पस प्रमुखलाई नै अघि राखेर क्याम्पस सुधारका करिब दर्जन प्रश्न पनि राखेका छन् । अब आफ्नो कार्यकाल सकिन लागेको भन्दै यी मागमा वेवास्ता गरिए क्याम्पसमा ताला लगाउने उनको चेतावनी छ । फागुनमा स्ववियुको चुनाव हुन लागेकाले आफ्नो विदाईस्वरुप कार्यक्रम गरिएको उनले बताए ।

आफ्नो कार्यकालभरी क्याम्पसले गर्न नसकेका काम पनि स्ववियूले गरेको भनी आफ्ना कामको विवरण उनले सुनाए । कार्यक्रममा बोल्ने प्रमुख अतिथि स्वास्थ्यमन्त्री पन्थीदेखि सबै वक्ताले सभापति खत्रीको कार्यकाल पूर्णरुपमा सफल रहेको भन्दै शुशिलजस्तो नेतृत्व स्ववियूमा आउन अब मुस्किल रहेको बताए । सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित दोहोरी गायक कुशल वेलबासे लगायका आधा दर्जन बढी कलाकारले प्रस्तुति राखेका थिए ।


प्रकाशित : २०७९ फाल्गुन २, मंगलवार १५:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech