ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गुरुकुलम् र बालगृहलाई कपिलवस्तु मदिरा व्यवसायीसंघद्धारा खाद्यान्न सहयोग

Lumbini Darpan 2 २०७९ फाल्गुन ६, शनिबार ७:२२

लुदअ, कपिलवस्तु
कपिलवस्तु मदिरा व्यवसायी संघले कपिलवस्तु वालगृह र कपिलधाममा रहेको गुरुकुलम्लाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व र योगदान कार्यक्रम अन्तर्गत संघले विहिबार वाणगंगा ९ भलवाडमा रहेको गुरुकुलम् र तौलिहवामा रहेको बालगृहमा पुगेर खाद्यान्ह सहयोग गरेको हो ।

संघका अध्यक्ष दिनेश कक्षपति, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र सिग्देल, उपाध्यक्ष पर्शुराम प्रसाद वारी, महासचिव गोविन्द पौडेल, कोषाध्यक्ष विष्णु सापकोटा र सदस्यहरु पुगी करिब डेढ क्विन्टल चामल, दाल, तेल र नुन सहयोग गरेका थिए । आफूहरुको सहयोग सानो भए पनि समाजमा सकारात्मक सन्देश जाओस् भनेर सहयोगको लागि गुरुकुलम् र बालगृह पुगेकोे अध्यक्ष कक्षपतिले बताए ।
भलवाडको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले संघले निकै उदाहरणीय काम गरेको बताए । सबैले यसैगरी सहयोग गरेमा गुरुकुलम संचालनमा सहजता थपिने उनको भनाई छ । सहयोगको क्रममा गुरुकुलम्का बटुकहरुले स्वस्तिवाचन गरेर संघको टोलीलाई स्वागत गरेका थिए ।

सहयोग ग्रहण गर्दै कपिलधाम गुरुकुलम्का संस्थापक ध्रुवराज आचार्य र वालगृह तौलिहवाका कार्यालय प्रमुख रामप्रसाद अर्यालले संघको सहयोग सानै भए पनि धेरै ठुलो महत्व राखेको बताए । सामाजिक सेवा भावका साथ दाताकै सहयोगबाट बालगृह र गुरुकुलम् चलाइरहको भन्दै सहयोग गर्न अन्य संघसंस्थालाई उनीहरुको आग्रह छ ।

तौलिहवाको वालगृहमा अहिले २३ जना अनाथ वालक छन् भने कपिलधामको गुरुकुलम्मा २३ जना बटुकहरु अध्ययनरत छन् ।
संघका महासचिव तथा कार्यक्रम संचालक गोविन्द पौडेलले बिभिन्न समयमा संस्थाले सामाजिक र मानवीय कार्य गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि सहयोग गर्ने कार्यक्रम राखिने बताए ।
कार्यक्रममा संघका वरिष्ठ सल्लाहाकार चुन्नाप्रसाद उपाध्याय र सदस्यहरु रामप्रसाद न्यौपाने, खगेन्द्र पौडेल, धिरज विष्ट, सुदिर कुमार गुप्ता सहभागि थिए ।


प्रकाशित : २०७९ फाल्गुन ६, शनिबार ७:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech