ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चेम्बर अफ कमर्स वाणगंगाको रक्तदान कार्यक्रममा ४९ प्वाईन्ट रगत संकलन

Lumbini Darpan 2 २०८० बैशाख २२, शुक्रबार १८:११
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
चेम्बर अफ कमर्स वाणगंगा कपिलवस्तुको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४९ प्वाईन्ट रगत संकलन भएको छ । विशेष गरि रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्य अनुरुप साथ रक्तदान, जीवन मुल नारका साथ रक्तदान कार्यक्रम गरिएको चेम्बर अफ कमर्स वाणगंगाका अध्यक्ष धनु अधिकारीले बताउनुभयो । कार्यक्रममा अतिथिहरु विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक, पत्रकार, संस्थाका पदाधिकारी लगाएतले रत्तदान गरेका हुन । चेम्बर अफ कमर्स बाणगंगाको आयोजना, नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा, लगायत विभिन्न संघ संस्थाको सहआयोजना, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको जनाईएको छ । सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सोहि क्रममा चेम्बर अफ कमर्स वाणगंगा (बाणगंगा व्यापार संघ) कपिलवस्तुको आयोजनामा २५६७ औ बुद्धजयन्तीको अवसरमा वृहत रक्तदान, शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायीहरुको हक हितका लागि स्थापना भएको उक्त बाणगंगा व्यापार संघले मायादेवी रिसोर्टमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मुर्तिमा माल्यार्पण गरि उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले चेम्बर अफ कमर्स वाणगंगा उद्योगी, व्यवसायीहरुका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु पर्ने बताउनुभएको छ । पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका पन्थीले उद्योगी, व्यवसायिहरुको समस्या सम्बोधन गर्दै छरिएर रहेका व्यवसायिहरुलाई एकिकृत गरेर उनिहरुको संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले यस बाणगंगा क्षेत्रमा भएका तिन वटा व्यावसायीका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु अहिलेको व्यवसायिक आवश्यकता रहेको बताउनुभयो ।

यस्तै विशिष्ठ अतिथि कार्यक्रममा बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले चेम्बर अफ कमर्स वाणगंगा स्थापनाको छोटो समयमै सामाजिक उत्तर दाईत्वका कार्यहरु अगाडि बढाउन सफल भएको बताउनुभयो । उहाँले यस्ता सामाजिक उत्तर दाईत्वका कम हरु निरन्तर अगाडि बढाउन र कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद बञ्जाडे, नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष डा. धर्म राज भट्टराई, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष चेम्बर अफ कमर्स बाणगंगाका अध्यक्ष धनु अधिकारीले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले रक्तदान गर्ने सम्पुर्णमा रक्तदाताहरु, सहयोग गर्ने संघ संस्था र प्राविधिक सहयोग गर्ने संंस्थालाई पनि धन्यवाद व्यक्त गर्दै चेम्बर अफ कमर्स बाणगंगा आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा अगाडि बढन्ने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद खनालको स्वागत तथा महासचिव शान्त राज गैरे (सन्तोष) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०८० बैशाख २२, शुक्रबार १८:११

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech