ताजा अपडेट

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देवदह साझेदारी वन उपभोक्ता समूहको ७ औं वार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 3 २०८० मंसिर १६, शनिबार १८:१०
[sharethis-inline-buttons]

तिलोत्तमा,१६ मंसिर ।
देवदह साझेदारी वन उपभोक्ता समूहको ७ औं वार्षिक साधारण सभा तिलोत्तमा ८ करहैया वनको सभाहलमा सम्पन्न भएको छ । साधारण सभाका अवशरमा बोल्दै डिभिजन बन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख प्रभात सापकोटाले साझेदारी भित्रै छाडा चौपाया ब्यवस्थापन, आगलागि,चोरी निकासी जस्ता विषयलाई ब्यवस्थापन गर्दै लैजाने कुरा प्रतिवेदनमा समेटेको भन्दै प्रशंसा गर्नुभयो । उहांले वनलाई संरक्षण संवद्र्धन र विकासलाई प्राथमिकता दिदै काम गर्नुपर्ने सुझाव दिनुभयो । सापकोटाले नियमका परिधीभित्र रहेर उपभोक्तालाई सहज र सरल सेवा दिन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी साझेदारी बनका उपाध्यक्ष केशरबहादुर क्षेत्रीले देवदह साझेदारी वन र लुम्विनी साझेदारी वन दाजुभाई जस्ता भएकोले एक अर्काका समस्या बुझेर सहकार्यमार्फत काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डे,जयप्रकाश गुप्ताले साझेदारी वनमा परिणत भैसकेपछि वनमा देखिएका केही समस्या टर्न सकेको दावी गर्नुभयो । पुर्व ब्यवस्थापन समिति सदस्य मोहन कुमार कनौजेले देबदह वन क्षेत्र अतिक्रमण भैराखेको भन्दै संरक्षण नभएको अवस्थामा यसमा जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । कनौजेले बढ्दो चोरी निकासिका बारेमा वन उपभोक्ता समुहलाई ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै साझेदारी वनका अभियान्ता ध्रुवकुमार धितालले सिमित स्रोत साधनलाई ब्यवस्थापन गर्नेगरी सवै संरक्षणतर्फ नलागेसम्म वनका समस्या समाधान हुन नसक्ने बताउनुभयो ।

देवदह साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष अकवाल खांले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा साझेदारी वन अभियानकर्ता युबराज न्यौपानेले स्वच्छ बाताबरण, मानव जीवनको स्वस्थ पद्धतीसंग जोडिएकोले वन जोगाउं अभियानमा एकजुट हुनुपर्ने खांचो औंल्याउनुभयो । कार्यक्रममा नवलकिशोर सिंह ,सरोज पाण्डे, बुटवल १० का परिषद सदस्य कला केसि ,परिषद सदस्य पुरुषको तर्फबाट उमानाथ कंडेल लगायतले जस्तोसुकै काममा पनि चुनौती रहने भन्दै त्यसको सामनाका लागि साझेदारि बढाउदै जानुपर्ने खांचो औंल्याउनुभएको थियो ।

संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत र बनका सदस्य अर्जुनराज उपाध्यायको संचालनमा भएको कार्यक्रममा ब्यवस्थापनका कर्मचारीलाई सम्मान समेत गरीएको थियो । कार्यक्रममा ३५ वडाका प्रतिनिधीको सहभागीता रहेको थियो ।


प्रकाशित : २०८० मंसिर १६, शनिबार १८:१०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech