ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बिरेन्द्र दृस्टीविहिन बाल क्लवको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सियारी गाँउपालीकामा सम्पन्न

Lumbini Darpan 3 २०८० पुष २०, शुक्रबार १५:०७
[sharethis-inline-buttons]

बिरेन्द्र दृस्टीविहिन बाल क्लवको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सियारी गाँउपालीका मा सम्पन्न भएको छ । २१५औ लुइस ब्रेलको जन्म जयन्ती तथा ब्रेल दिवसको अवसर पारेर नेत्रहिन युवा संघ रुपन्देहीको आर्थिक सहयोगमा रुपन्देहीको सियारी गा।पा ५ स्थित विरेन्द्र मा। वि मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त हाजिर जवाफ प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थी सहभागी भएका थिए । जसमा योगेन्द्र थापाको समुह प्रथम , चन्द्रमान चौधरीको समूह दोस्रो ,सपना तरामुको समूह तेस्रो र करण वि । क को समूह सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त शर्मा बस्याल ले नेत्रहीन युवा संघको पहलमा बिरेन्द्र दृष्टिविहिन बाल क्लव गठन गर्दा आफू पनि उपस्थित भएको त्यति बेला संघले दिएको क्लबको नेतृत्वमा विद्यालयमा साप्ताहिक कार्यक्रम सन्चालन गर्नका लागि सहयोग पुर्याउने जिम्मेवारी आजको कार्यक्रमबाट थोरै भए पनि निभाएको महसुस व्यक्त गर्नुभयो र आगामी दिनमा पनि सहयोगका लागि आफू सधै तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

क्लवका अध्यक्ष योगेन्द्र थापाले क्लवको आयोजनामा पहिलो पटक सफलतापुर्वक सम्पन्न गरेको र सफल बनाउन सहयोग पुर्याउने नेत्रहीन युवा संघ र विरेन्द्र मा। विको विद्यालय परिवारलाइ धन्यवाद व्यक्त गर्नु भयो ।

विधालयका सहायक प्रधानाध्यापक क्मला भण्डारीको विशिस्ट आतिथ्यता रहेको कार्यक्रको विद्यालायका शिक्षक मन्जु नेपालको सन्चालन , क्लवका उपाध्यक्ष सपना तरमुको स्वागत मन्तव्यमा सप्पन्न थियो ।
हाजिरजवाफ प्रतियोगीतामा बिरेन्द्र मा। विका शिक्षक प्रतिनिधि तथा दृस्टीविहिन स्रोत शिक्षक लोकनाथ सापकोटाले लुइस ब्रेलको जीवनी तथा ब्रेल लिपिको बारेमा विद्यार्थीहरुलाइ जानकारी गराउनु भएको थियो । कार्यक्रम विद्यालय शिक्षक माधव कंडेल ,नेत्रहिन युवा संघ रुपन्देहीका कर्मचारी लक्ष्मी पाण्डेको आतिथ्यतामा सम्पन्न भएको थियो


प्रकाशित : २०८० पुष २०, शुक्रबार १५:०७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech