ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बौद्धविहार मधुवनधाममा थाई विशेषज्ञद्धारा निःशुल्क स्वास्थ्य शिविरः ५ सय बढी लाभान्वित

Lumbini Darpan 2 २०८१ बैशाख ४, मंगलवार ०६:१९
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित महावन बौद्ध विहार (मधुवन धाम) मा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । थाइल्याण्ड तथा देवदह मेडिकल कलेज रुपन्देहीका विशेषज्ञ डाक्टरको सहभागितामा निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

विहान ९ बजेदेखि सुरु भएको शिविरमा साँझ ६ बजेसम्मै थामि नसक्नु भीँड थियो, ५ सय बढी जनाले स्वास्थ्य जाँच गराई लाभ लिएका थिए ।

थाइल्याण्डका नाक, काट घाँटी रोग विशेषज्ञसहित वरिष्ठ स्वास्थ्य अधिकृतहरु, देवदह मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ अजय अधिकारी, मेडिकल अफिसर विष्णु भुर्तेल, नर्सिङ डाक्टर बर्षा दवाडी लगायतले सर्वसाधारणको मुटु, नाक, कान, घाँटी, हाडजोर्नी लगायतका रोगबारे स्वास्थ्य जाँच गराउँदा सर्वसाधारण खुसी देखिन्थे । शिवरमा मोतिपुर स्वास्थ्य चौकीका चिकित्सकको पनि सहयोग रहेको थियो ।

यस्तै चिकित्सकको परामर्समा थाइल्याण्डका चिकित्सकले गुणस्तरीय औषधि पनि निशुल्क प्रदान गरेका छन् ।


विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाच गराएर महत्वपूर्ण सुझाव सल्लाह पाएको भन्दै सर्वसाधारणले वौद्ध विहारका प्रमुख सुमङ्गलो भन्तेलाई धन्यबाद दिए । विदेशी डाक्टरबाट पहिलोपटक स्वास्थ्य जाच गराउर औषधी पनि पाएको भन्दै विमार ठिक हुने उनीहरुको आशा थियो । थाइल्याण्डका डाक्टरले उतैबाट ल्याएको औषधी वितरण गरेका थिए ।

भन्तेले यस शिविरबाट आफू उत्साहित भएको भन्दै आगामी दिनमा पनि यस्ता शिविर जारी राख्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वसाधारण निकै खुसी हुनुभएको छ । उहाँहरुले विदेशी डाक्टर र उतैको औषधी रुचाउनु भयो । आजभोलि स्वास्थ्य सचेतना बढेको रहेछ । अन्य मुलुकका डाक्टर पनि झिकाएर बिभिन्न शिविर फेरिफेरि पनि गर्नेछौँ । सबैलाई धेरै धन्यबाद दिन चाहान्छु ।’

सोही दिन नै थाइल्याण्डका वरिष्ठ बौद्ध विद्वान श्री अचान सुजिन बोरीहर्नवानाकेलको नेतृत्वमा आएका ७० बढी बौद्ध, भिक्षु, विद्वान, उपासक र उपासिकाहरुको सहभागितामा अन्तरसंवाद कार्यक्रम पनि सम्पन्न भएको छ ।

अन्तरसंवादमा बौद्ध धर्म, बौद्धशिक्षाबारे छलफल भएको थियो । छलफलमा यस क्षेत्रका बुद्धिजिवी, विद्यार्थी, शिक्षकले सहभागिता जनाएका थिए । सोही अवसरमै विद्यालयलाई ४ थान ल्यापटप पनि वितरण गरिएको भन्तेले बताए । ल्यापटपलाई शिक्षण सिकाइको लागि प्रयोग गर्न उनको आग्रह छ ।

मधुवन धाम गौतम बुद्धले शाक्य तथा कोलिय कुमारहरु, भिक्षुहरु तथा देवताहरुलाई महासमय सुत्र प्रदान गरेको पवित्र ठाउँ हो । यो ठाउँलाई विश्वभरका बौद्धमार्गीले भ्रमण गर्ने ठाउँको रुपमा विकसित गर्ने गरी अहिले काम भइरहेको वनविहारका प्रमुख भन्तेले बताउनुभयो ।

भन्ते सुमंगलोले आफु व्यवसायीक पृष्ठभूमिमा रहदा भिक्षुहरुको जिवनयापनमा निकै चासो राख्ने गरेको र थाईल्याण्ड सहित विभिन्न देशमा गई अध्ययन गरि यो क्षेत्रमा प्रवेश गरेको बताउनुभयो । उहाँले निकै महत्व रहेको मधुवन धाममा मधुवनधाम, विपश्यना केन्द्र, बौद्धविहार, यहाँ संघ संस्था र सरोकारवाला मिलेर धेरै काम भएको र आगामि दिनमा पनि धेरै काम गर्ने बताउनुभयो । यस क्षेत्रको धार्मिक, पर्यटकीय क्षेत्रको विकासका साथै यहाँको स्थानीयको जिवनस्तर उकास्ने खालका कार्य गर्ने बताउनुभयो ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार ०६:१९

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech