ताजा अपडेट

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाको अध्यक्षमा पुनः विश्व कार्की

Lumbini Darpan 2 २०८१ जेष्ठ २२, मंगलवार १०:१०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । बाणगंगाको नन्दनगरमा रहेको बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा भएको महासंघ बाणगंगाको दोस्रो नगर अधिवेशनबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । कार्की आगामी चार वर्षका लागि अध्यक्षमा पुनः चयन हुनुभएको हो ।

जसको उपाध्यक्षमा सञ्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा कल्पना पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा यमकुमारी गाहा, प्रेम पौडेल, नवराज पन्त, विष्णु वि.सि. र शान्ता न्यौपाने चयन हुनुभएको निर्वाचन मण्डल संयोजक शान्ता पाण्डेले बताउनुभयो ।

अध्यक्ष कार्कीले नगरपालिकामा रहेका खानेपानी संस्थाहरुको अनुगम, संरक्षण तथा प्रवद्र्धनमा आफु लागिरहने बताउनुभयो । बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष समेत रहनुभएका कार्कीले पनि हरेक परिवारको घरघरमा सुरक्षित खानेपानी उपलब्ध गराउन सक्रिय रुपमा लागेको बताउदै आगामी दिनमा पनि महासंघलाई अझ सशक्तढङ्ग बाट लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगङ्गाले खानेपानीको क्षेत्रमा गरेको कार्यको सबैले प्रशंसा गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर अर्यालले नागरिकको स्वास्थ्य सङ्ग प्रत्यक्ष रुपमा जोडिएको खानेपानीको सम्बन्धमा नगर सचेत रहेको पनि उहाँले बताउनुभएको छ । मेयर अर्यालले खानेपानीको गुणस्तर कायम गर्नको लाग नगरपालिकाले संघसंस्थाको नियमित अनुगमन र निरीक्षण गरिरहेको बताउनुभयो । बाणगङ्गामा अहिले १ लाख भन्दा धेरै जनसंख्या रहेको भन्दै यहाँ खानेपानीको योजनालाई दीर्घकालीन हुनेगरी बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम साहले पछिल्लो ५ देखि ७ वर्षको बिचमा बाणगङ्गा भित्र करिब ५० प्रतिशत परिवारलाई सुरक्षित खानेपानी वितरण गरेको बताउनुभयो । अध्यक्ष साहले सुरक्षित खानेपानीको सबालमा जिल्लामै बाणगङ्गा नगरपालिका अब्बल रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सुरक्षित खानेपानी वितरण कार्यमा नगर प्रतिबद्ध रहेको बताउनुभयो ।


प्रकाशित : २०८१ जेष्ठ २२, मंगलवार १०:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech