ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘क्रियटिभ क्रियसन्स एण्ड मिडिया’ ले हरेक कारोबारमा विरुवा रोप्ने

Lumbini Darpan 2 २०८१ जेष्ठ २३, बुधबार १८:११
[sharethis-inline-buttons]

लुदस, काठमाण्डौ

विश्व वातावरण दिवसको अवसर पारेर क्रियटिभ क्रियसन्स एण्ड मिडियाले आफ्नो हरेक कारोबारमा विरुवा रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले आगामी बर्ष सम्ममा पूर्णरुपमा शून्य कार्बन उत्सर्जन लक्ष्य प्राप्ति गर्ने यो अभियान सञ्चालन गरेको बताएको छ । कम्पनीले विगतमा समेत विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आईरहेको जनाएको छ ।

क्रियटिभ क्रियसन्स एण्ड मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, तिनै तहको सरकारी निकायहरु र कर्पोरेट हाउसहरुलाई ३६० कर्पोरेट सेवामा सहकार्य गरिरहेको छ। हाल कम्पनीले संस्थागत विकास, अध्ययन तथा अनुसन्धान, कार्यक्रम व्यवस्थापन, कार्यक्रम उत्पादन तथा प्रसारण, मार्केटिङ तथा ब्रान्डिङ, लागायतका सेवाहरु एकै छाना मूनिबाट गुणस्तरीय सेवा र विशेषज्ञहरूको विशेषज्ञतामा आधारित सेवा प्रदान गर्दै आएको छ । कम्पनी अन्तर्गत सञ्चालिन क्रिएटिभ एस.एम.एस. र क्रिएटिभ भ्वाइस मार्फत बल्क एस।एम।एस र कल सेवा समेत प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले समाज र राष्ट्रप्रति पनि जिम्मेवार बन्दै नेपालको संविधानले समेत प्रत्याभूत गरेको वातावरण संरक्षण र प्रवर्द्धनमा आफ्नो भूमिकालाई इंगित गर्दै विश्व वातावरण दिवसको अवसरमा कम्पनीको आगामी प्रत्येक १००० एस।एम।एस बराबर एक विरुवा, प्रत्येक १००० भ्वाइस कल बराबर एक विरुवा र प्रत्येक १०,००० आर्थिक कारोबार (भ्याट बाहेक) बराबर एक विरुवा रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले यस अभियानलाई एक वर्षसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ । यसबाट शून्य कार्बन उत्सर्जनलाई सन् २०२५ जुन ५ सम्ममा हासिल गर्न सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले आफ्ना साझेदारहरुलाई व्यावसायिक सेवाहरु मात्र प्रदान गर्ने नभई वातावरण संरक्षण र प्रवर्द्धनमा समेत टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।


प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार १८:११

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech