ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले दिवंगत लेख बहादुर थापा परिवारको सदैव साथमा छ : ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८१ फाल्गुन १६, शुक्रबार १९:०४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) बाणगङ्गा नगरपालिका वडा नं.७ वडा कमिटीको आयोजनामा पार्टीको बाणगंगा नगर कमिटी उपाध्यक्ष भिम बहादुर थापाका बुवा लेख बहादुर थापाको निधनको स्मृतिमा शोक सभा सम्पन्न भएको छ । दिवगंगत लेख बहादुर थापाको निधनको ७ औं दिनको स्मृतिमा उहाँकै निवासमा शोक सभा गरिएको हो ।

शोक सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज गिरधारीलाल न्यौपानेले जनताको दुखमा साथ दिने व्यक्तिको मरण पनि सजिलो हुने भएकोले एमाले पार्टीका नेता कार्यकर्ता जनताको सुख दुखमा सदैव साथमा रहने बताउनुभयो । शोक सभाका प्रमुख अतिथि समेत रहनुभएका नेता न्यौपानेले दिवंगत थापाले गरेको पार्टी प्रतिको योगदान अतुलनिय रहेको भन्दै एमाले थापा परिवारको सदैव रहने बताउनुभयो । उहाँले दिवंगत थापा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।

त्यस्तै पार्टीका जिल्ला जिल्ला कमिटी सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीले दिवंगत थापाको जिवनी प्रस्तुत गर्दै उहाँको पार्टी प्रतिको योगदानको बारेमा स्मरण गर्नुभयो । पार्टीका वडा ईन्चार्ज समेत रहनुभएका गिरीले दिवंगत थापा सिंगो वडाकै अभिभावक भएकाले आगामी दिनमा उहाँको उपदेशको पालना गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै पार्टीका नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालले शोक मन्तब्य राख्दै नगर कमिटीका उपाध्यक्ष भीम बहादुर थापाका बुवाको निधन प्रति नगर कमिटी स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले पार्टी नगर कमिटी सदैव थापा परिवारको साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित एमालेका नेता तथा कार्यकर्ताले दिवगंत थापाको तस्बिरमा टिका लगाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवार प्रति समवेदना प्रकट गरेका थिए । वडा कमिटीका अध्यक्ष कृष्ण खनालको अध्यक्ष्ता रहेको शोक सभा वडा कमिटीका उप सचिव नमु थापाको संचालनमा सम्पन्न भएको वडा कमिटीले जनाएको छ ।


प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार १९:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech