ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

यसै वर्ष बाणगंगाको वडा नम्बर २ पोषणमैत्री र पूर्ण सरसफाईयुक्त घोषणा हुने

Lumbini Darpan 2 २०८१ चैत्र ७, बिहीबार १९:१०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
बाणगंगा नगरपालिका वडा नं.२ पिपरामा पोषणमैत्री वडा निर्माणको लागि वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार पोषण तथा खाद्य सुरक्षा सहजीकरण समिति र सरोकारवालाहरूबीच उक्त कार्यक्रम गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गत बर्ष वडा नं.५ र ८ लाई पोषणमैत्री वडा घोषण गरिएको बताउँदै यस बर्ष वडा नं.२, ४ र ९ लाई घोषणा गर्ने तयारी रहेको बताए ।

उनले आगामी आर्थिक बर्षभित्र बाणगंगाका ११ वटै वडालाई पोषणमैत्री वडा घोषणा गर्ने नगरको योजना रहेको सुनाए । उनले वडालाई पोषणमैत्री घोषणा मात्र नगरेर त्यसको दिगोपनालाई समेत सबैले ख्याल गर्न आवश्यक रहेको बताए । उनले पोषण मैत्री वडा घोषणा गर्नका लागि आवश्यक स्रोत साधन नगरले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले हरेक घरपरिवारमा पोषण सम्बन्धि ज्ञान वृद्धि गर्न आवश्यक रहेको बताए । उनले विद्यालयमा बालबालिकालाई पोषणयुक्त खाजाका लागि प्रदान गरिने रकमको सही कार्यान्वयन तथा प्रभावकारीताका बारेमा अनुगमन गरिने बताए ।

बाणगंगा नगरपालिकाका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले विकास निर्माण र नागरिक सचेतताका दृष्टिकोणले वडा नं.२ अग्रस्थानमा रहेको दाबी गरे । यस्तो परिवेशमा वडा नं.२ लाई पोषणमैत्री वडा घोषणा गर्न सबै सरोकारवालाहरुबाट सकारात्मक सहयोग प्राप्त हुने उनको विश्वास छ । उनले पिपरा अस्पतालमा धेरै मात्रामा सेवा प्रवाहको काम भएपनि त्यसको सम्पूर्ण डाटाहरु नराखिएको गुनासो छ ।

उनले अस्पतालमा चुस्तदुरुस्त रुपमा डाटाहरु राख्न निर्देशन समेत दिए । वडाध्यक्ष पौडेलले यसै आर्थिक वर्षमा वडा नम्बर २ लाई पोषणमैत्री र पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने जिकिर गरे । त्यसका लागि वडाभित्रका तीन वटै खानेपानी समिति, टोल विकास संस्थाको अगुवाइमा घरधुरी सर्वेक्षण गरिसकिएको उनले बताए ।

उनले सबै वडावासीलाई आफ्नो घरआँगन र घर अगाडिको सडक सफा राख्न अनुरोध गर्दै आफुहरुको अनुरोधलाई बेवास्ता गरे वडा तथा नगरपालिका कारबाहीमा जाने बाध्यात्मक अवस्था हुने बताए । पोषणमैत्री वडा घोषण गर्नका लागि ४९ वटा मापदण्डहरु पुरा गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । उनले बाणगंगामा स्वास्थ्य क्षेत्रका गतिविधिलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा संचालन गर्दै आएको उनले बताए ।


प्रकाशित : २०८१ चैत्र ७, बिहीबार १९:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech