ताजा अपडेट

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बेन्डिगोमा नेपालीहरुले भव्य रुपमा मनाए नयाँ बर्ष : ‘तीज महोत्सव’ को घोषणा

Lumbini Darpan 2 २०८२ बैशाख ७, आईतवार १५:४२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

अष्ट्रेलियाको बेन्डिगोमा नेपालीहरुले भव्य रुपमा नयाँ बर्ष २०८२ मनाएका छन् । रोजगारीको सिलसिलामा अष्ट्रेलिया पुगेका नेपालीहरुले धुमधामसंग नयाँ बर्ष मनाएका हुन।  ‘नेप्लिज इन बेन्डिगो’ को आयोजनामा भव्य सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रमले नेपाली समुदायबीच आपसी सम्बन्ध, एकता र संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान पुर्याएको आयोजकले बताएका छन् ।

देवेन्द्र र प्रमिलाको स्वागत र परिचयबाट कार्यक्रमको थालनी गरिएको थियो। अध्यक्षको स्वागत मन्तव्य, अतिथिहरूको स्वागत र खादा वितरणपछि ५:५० बजे पनसमा बत्ती बालेर औपचारिक उद्घाटन गरिएको हो । त्यसपछि राष्ट्रिय गानपछि सचिव नबिन ढकालले संस्थाको संक्षिप्त प्रस्तुतिकरण र अध्यक्ष कमल गौतमले स्वागत मन्तव्य राखेका थिए । सोही दिन साँझ ६:४० सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा प्रदीपले संक्षिप्त परिचयपछि भिडियो प्रस्तुत गरेका थिए । त्यसपछि कृतिकाले पनि आफ्नो नृत्य गरेकी थिइन् । प्रदीप, बिक्रम र अमितले संयुक्त रूपमा गरेको लाइभ म्यूजिक प्रस्तुति तथा रमाइला खेलहरूले माहोल झन् उत्साहपूर्ण बनाएको थियो। सोही दिन तेस्रो तथा समापन चरणमा ७:५५ बजे नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै देवेन्द्र र प्रमिलाले धन्यवाद मन्तव्य दिएका थिए।

कार्यक्रममा ‘टोकन अफ लभ’ वितरण गरिनुका साथै सचिव नबिन ढकालले आगामी “तीज महोत्सव” को घोषणा पनि गरे। समापन समारोह समूहको नृत्यसँगै त्यहाँको माहोल झनै तातेको थियो । कार्यक्रम सफल बनाउन थुप्रै व्यक्तिहरूको विशेष भूमिका रह्यो। योजना निर्माणदेखि कार्यान्वयनसम्म नबिन ढकाल, केशव पन्थी र प्रदीप श्रेष्ठको विशेष योगदान उल्लेखनीय छ । बिक्रम तामाङ, देवेन्द्र बजगाईं र प्रदीप श्रेष्ठको सक्रियता उपसमितिको रूपमा प्रशंसायोग्य रह्यो।

स्वयंसेवकहरू – प्रमिला पौडेल, दिक्ष्या उप्रेती, हिमाल चन्द्र न्यौपाने, सफल केसी, अभिदित कंडेल, एलिशा मेन्डोजा, प्रतिमा खनाल र रोशन अधिकारीको योगदान पनि अत्यन्त महत्वपूर्ण रह्यो। कार्यक्रमलाई सफल बनाउन साथ दिने प्रायोजकहरू – ICS Migration & Education, Capkon (देवल भण्डारी), Amber Real Estate, Spice and Grain, Visa Direct Education and Migration, Hal’s Motor, Luxe Skin Anesthetica र Big Bazar लाई आयोजक समितिले विशेष धन्यवाद दिएको छ।

प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा ANMC का उपाध्यक्ष केशव कँडेल तथा अन्य सम्माननीय अतिथि बिमल कार्की, देवल भण्डारी, रामकुमार श्रेष्ठ, दधिराज वाग्ले, मात्रिका खनाल, पूरक श्रेष्ठ र Quarry Hill Golf Club का प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको गरिमा बढाउने खालको रह्यो। कार्यक्रमपश्चात ८:३० बजेबाट फुड कोर्ट सञ्चालनमा ल्याइएको थियो, जहाँ सहभागीहरूले स्वादिलो नेपाली परिकारको आनन्द लिएका थिए। Nepalese in Bendigo ले आगामी दिनमा अझ बढी सहभागीमूलक र सांस्कृतिक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेको छ।


प्रकाशित : २०८२ बैशाख ७, आईतवार १५:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

भर्खरै

  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech