ताजा अपडेट

विद्यार्थी जीवन ( कविता)

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शितगंगा १३ मा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा प्रवेश

लुम्बिनी दर्पण २०७७ आश्विन ६, मंगलवार ०९:०९
[sharethis-inline-buttons]

हरि आचार्य अर्घाखाँची, असोज ६
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं १३ मा विभिन्न पार्टी परित्याग गरी ५० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा वडा कमिटिद्धारा आयोजीत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत विभिन्न पार्टी परित्याग गरी ५० बढी व्यक्ति नेकपामा प्रवेश गरेका वडा कमिटि अध्यक्ष बाबुराम बिसिले जानकारी दिएका छन् । नवप्रवेशिकाहरुलाई नेकपा शितगंगा नगर कमिटि अध्यक्ष तथा जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठले खादा टिका सहित स्वागत गर्दै पार्टी सदस्यता परिचय पत्र प्रदान गरेका थिए ।

नवप्रवेशीकाहरुले अवको विकल्प नेकपा भएकाले नेकपामा प्रवेश गरेको बताउँदै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोजगार उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नगर कमिटि अध्यक्ष श्रेष्ठले सम्पुर्ण नेपालीको आधारभुत आवश्यकताको ग्यारेन्टी गर्ने पार्टी नेकपा रहेको दावी गरे । उनले नवप्रवेशिकाहरुलाई उच्च सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दै हरेक सर्वसाधारणका समस्यामा सरकारले मलम लगाउदै आएको भए पनि अनावश्यक टिका टिप्पणि भईरहेको बताए । नेकपा सरकारले विकास निर्माणका कार्यलाई अगाडि बढाउदै लगेकाले सरकारले केहि गरेन भन्ने अफवाह नफैल्याउन आग्रह गरे । उनले नेकपाले भुमिहिन सर्वसाधारणका लागि भुमि, सुकुम्बासीका लागि लालपुर्जा, वेरोजगारहरुका लागि स्वरोजगार, आधाभुत आवश्यकता उपलब्ध गराउनका लागि नेकपा प्रतिवद्ध रहेको प्रष्ट पारे ।

कार्यक्रम वडा कमिटि अध्यक्ष बाबुराम विसिको अध्यक्षता, पार्टीका जिल्ला कमिटि सदस्य तथा शितगंगा नगरका नगर उपप्रमुख टिका रेश्मी, वडाअध्यक्ष दुर्गा विसिको विशिष्ट आतिथ्यता, नगर कमिटि सदस्य टुकलाल भाट क्षेत्री, शारदा विसि, वडा सदस्य जिवलाल क्षेत्री, मिना विसि परियार, श्याम बहादुर विसी, वडा कमिटि सदस्य तथा वडावासीको उपस्थिती रहेको कार्यक्रम ऋषिराम विसिको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ आश्विन ६, मंगलवार ०९:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न
  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार
प्रतिक्रिया

यो पनि पढौँ

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

गुण्डुमा एमाले सचिवालय बैठक

परिवर्तन रोज्ने जनताहरुलाई नै सबैभन्दा असुरक्षित बनाइयो : पोखरेल

संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

बल्खुमा ३३ औं मदन–आश्रित स्मृति सभा

सहकारी ठगीमा रास्वपाका नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

नेकपाले बनायो संविधान संशोधन कार्यदल

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

भर्खरै

  • विद्यार्थी जीवन ( कविता)

  • राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

  • रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

  • कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

  • मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

  • लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

  • तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

  • कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ : सभामुख


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech