ताजा अपडेट

कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेलाई कमजोर बनाउने र ओली विनाको एमाले बनाउने प्रयास सफल हुंदैन: ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८२ भाद्र ८, आईतवार १४:३५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज गिरधारीलाल न्यौपानेले अहिले केही तत्वहरुले एमालेलाई कमजोर बनाउने र अध्यक्ष केपी शर्मा ओली बिनाको एमाले बनाउने सपना देखेर भ्रम छर्दै हिडिरहेकाले हामीले ती भ्रम र सपना देख्नेलाइ चेतावनीका साथ परास्त गर्न आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) यशोधरा गाउपालिका कमिटिको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले यस्तो बताउनुभएको हो ।

बैठकका प्रमुख अतिथि समेत रहनुभएका ईन्चार्ज न्यौपानेले भर्खरै भारत र चिन बिच लिपुलेक नाका हुँदै व्यापार गर्ने सहमति कुनै हालतमा मान्य नहुने बताउँदै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भुमिमा नै पर्ने भएकाले नेपालको सहमति बिनाको सहमति कुनै हालतमा स्विकार्य नहुने बताउनुभयो ।

उहाँले सन् १८१६ को सुगौलि सन्धि अनुसारको सिमाना बाहेकको सहमति आफुहरुलाई मान्य नहुने भन्दै यस्ता महत्त्वपूर्ण बिषयहरुमा नेपाल सरकारले कुटनैतिक पहल गरि समाधान गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा गाउपालिका कमिटी अध्यक्ष हरम शरीफ मुसलमानको अध्यक्षता नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कपिलवस्तु इन्चार्ज गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता, पुर्व मन्त्री धर्मलाल श्रीवास्तव, जिल्ला कमिटी उप सचिव सुसिला दर्लामीको आतिथ्यता रहेको थियो भने बैठकको सञ्चालन कमिटिका सचिव राजेन्द्र मौर्य ले गर्नुभएको थियो ।

बैठकले पार्टि संगठनलाइ व्यवस्थित बनाउने र वडा कमिटीहरुका बैठक राख्ने, टोल अधिवेशन सम्पन्न गर्ने, पार्टिको प्रशिक्षण सञ्चालन गर्ने लगायत निर्णयहरु गरेको छ । बैठकमा केन्द्रीय कमिटीे, प्रदेश कमिटीे र जिल्ला कमिटीको सर्कुलरहरु वाचन गरि अनुमोदन गर्ने र लागू गर्ने पनि निर्णय गर्दै मातहतका कमिटी हरुलाइ निर्णय लागू गर्न निर्देशन दिने निर्णय समेत भएका छन् ।


प्रकाशित : २०८२ भाद्र ८, आईतवार १४:३५

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech