समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

तस्करी, कालोबजारी नियन्त्रणका लागी अनेरास्ववियू कपिलवस्तुको माग

लुदअ,बैशाख २, थानेश्वर अधिकारी ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन कपिलवस्तुले अहिले लक डाउनको मौका छोपेर तस्करहरुले सार्वजनिक सम्पत्तीहरु नदिजन्य पदार्थ तस्करी गर्ने, बन फडानी गरी काठ तस्कर गर्ने तथा व्यापारीहरुबाट अत्यावश्यक सामाग्रीहरुमा भएको कालोबजारी नियन्त्रण गर्न सम्बन्धित पक्षको ध्यान आकर्षण गर्दे प्रेस बिज्ञप्ती मार्फत जोडदार माग गरेको छ ।

अनेरास्ववियू कपिवस्तुका संयोजक बाबुराम अर्याल र सह संयोजक दयाराम पौडेलद्धारा आज संयुक्त रुपमा जारी गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ अनेरास्ववियू नेपाली बिद्यार्थी आन्दोलनको सर्वोच्च संगठन हो । यसले देशमा हरेक समय हुने गरेका वेथितिका बिरुद्ध र राजनैतिक परिवर्तनका घटनाक्रमहरुमा आफ्नो बलियो उपस्थिति देखाएको गर्विलो इतिहास साक्षी छ । अहिले विश्व समुदाय कोरोनाको महामारीबाट गुज्रिरहेको छ । यसको जोखिम नेपालमा पनी बढेपछि २०७६ साल चैत ११ गतेबाट नेपाल सरकारले यस महामारीबाट जुद्न देशभरी लकडाउनको घोषणा गरेको छ । अति आवश्यक काम बाहेक लक डाउनमा सबै नेपाली र कपिलवस्तुबासीले पनि लकडाउनको पालना गरी घरमै बसेर कोरोना माहामारीबाट जुद्न साथ दिइरहेका छन् ।

यस्तो अवस्थामा नदिजन्य पदार्थ , काठ तस्कर एवं अत्यावश्यक सामाग्रीमा भएको कालाबजारी तथा महंगी गैर मानविय कार्य भएकाले प्रशासनले नियन्त्रणमा लिएर कारवाही गर्न र यस्ता खालका गैर कानुनी गतिबिधिहरुलाई रोक्न जोडदार माग गरेको छ

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: