ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

 मोहनविक्रम विश्व कम्निस्ट आन्दोलन कै ध्रुव तारा हुन

लुम्बिनी दर्पण २०७७ बैशाख ४, बिहीबार ०९:५८
[sharethis-inline-buttons]

लेखक केयरसिंह अदै

मोहन विक्रम सिंह , 85 वर्ष को वसन्त पार गरी 86 वर्ष मा प्रबेस गर्नु भएको छ , हामी सबैले उहाँलाई सु स्वस्थ , दीर्घायु को कामना गर्दछौ, नेपालको कम्निस्ट आन्दोलन, मा सैदान्तिक र कार्य नीति क , विषयमा संघर्ष , अन्तराष्ट्रिय कम्निस्ट आन्दोलन मा रीम सँग को सैदान्तिक सङ्घर्ष , रिम बाट निष्कासित , पुन अन्तराष्ट्रिय कम्निस्ट पार्टी आई सी ओ आर स्थापना, महत्व पूर्ण योगदान को रूप मा हेरिन्छ, काम रेड मोहन बिक्रम सिंह कुशल सैदान्तिक, दार्शनिक, को रूप मा परिचित छन्, साथै साहित्य , रचना सम्बन्धी थुप्रै किताब लेखेका छन् , , रक्तिम का गीत हरको रचना गरेका छन्, ,

चैत्र 24 फिल्म बनाएका छन् , बाल बालिका सम्बन्धी पुस्तक पनि प्रकाशन भएको छ, राजनीतिक पुस्तक सयौ प्रकाशन गरेका छन् , का मोहनविक्रम सिंह 2009 सालतिर कम्निस्ट पार्टीमा सामेल भएका हुन्, यस भन्दा अगाडि उहाँ प्रजा परिषद् मा आबद्ध भाई निरंकुश राजतन्त्रको विरुद्ध लडेका थिए, उहाँले 2010 सालमा प्युठान मा शिविर चलाउनु भयो , 2011 सालमा किसान आन्दोलन भयो , 2014 साल मा नै उहाँले नेपालमा संवि धान सभाको चुनाव को माग गरे , उहाँ 11 वर्ष जेल जीवन बिताउनुभयो, 2046 सम्म भूमिगत, र त्यसपछि अर्ध भूमिगत जीवन बिताउँदै आएका उहाँ लाई अहिले पार्टी ले टेलिभिजन मा अन्तरवार्ता दिन अनुमति दिएको छ, उहाँ 2027 साल चैत्र मा जेल बाट छुट्नु भएको हो, उहाँ पञ्चायतको कुनै शर्त, नमानी , कुनै कागज नगरी अन्तिम मा एकलै भएको हुँदा उहाँलाई छोडिएको थियो, अरु नेता हरू , शर्त मानी, कागज गरी , वाक्तब्ब निकालेर छुटेका थिए , 2028 सालमा पूर्व का कम्निस्ट हरुले , भारतको नक्सलवादी आन्दोलन को नक्कलगरी ससस्त्र संघर्ष सुरू गरे , उहाँले उघ्र वामपन्थी भड्काव भनेर विश्लेषण गर्नु भयो,

2036 सालको जनमत संग्रहको चुनाव बहिस्कार गर्ने निर्णय गर्नु भयो, उहाँ पञ्चा यत लाई मानेर चुनाव मा भाग लिने पक्षमा हुनुहुन्थेन, उहाँले केशरजंग रायमाझी को राजावादी लाइन, पुस्पलाल को कांग्रेस परास्त लाइन ,सम्भुरम, तुलसीलाल हरुको ढुलमुले लाइन को विरुद्ध डटेर संघर्ष गरे, गद्दार पुस्पलाल भन्ने किताब समेत लेखे, पछि पार्टी ले गद्दार शब्द हटाउने निर्णय गरे पछि नाम परिवर्तन गरी क्रान्ति वा भरान्ती राखियो, मध्य पन्थी हरू संघ कडा सैदान्तिक सङ्घर्ष गरेको इतिहास छ, यसैगरी उहाँ भन्नाले नेक पा मसाल भने बुझ्नु पर्दछ , 2047 को संविधान लाई कालो संविधान बताए, संविधान सभाको चुनाव गरी संविधान लेख्नु पर्दछ, भन्ने माग राखी आन्दोलन भयो , संविधान सभाको पक्षमा वकालत गर्दै संसदीय चुनाव पार्टीले बहिस्कार गरेको थियो, 2052 सालमा ने का पा माओवादी ले जन युद्ध सुरु गर्यो , उनले वस्तुगत स्थिति , र आत्मगत परिस्थिति को विश्लेषण गरी , उग्रवामपन्थी को संज्ञा दिँदै दक्षिण पन्थी दिशा समात्ने , प्रतिगमन लाई फाइदा हुने, विश्लेषण गरे, उहाँले कार्य करता जनवादी क्रान्ति हुन्छ भनेर लागेका हुन , तर नेतृत्व पन्थी , क्यारिष्ट भएको बताए , यसैगरी बहुदल को 12 वर्ष मा राजावादी खतरा को बारेमा हमेशा लेख लेख्नु भयो, उनको लेख लाई खिल्ली उडाउने सम्म काम गरियो , अहिले व्यवहारमा उहाँको विश्लेषण 100 प्रतिशत सही साबित भएको , सबैले बुझेका छन्, 2058 सालमा राजा ज्ञानेन्द्र ले शाही घोषणा मार्फत सत्ता आफ्नो हातमा लिए पछि, दलहरु प्रति बन्धीत भए ,

शाही घोषणा विरुद्ध , संसद्को पुनर्स्थापन को माग गरी एकलै जनमोर्चा ले संघर्ष गरियो, पछि दिल्ली मा चित्र बहादुर केसी को माध्यम बाट गिरिजा ले मोहन विक्रम सिंह लाई भेट गरी , आफूले 2047 सालमा संविधान सभा नमान्नु ठूलो भूल गरेको बताए, मोहविक्रम ले संसद पुनर्स्थापना , को माग राखी सयुक्त आन्दोलन गर्न सुझाव दिनु भयो, यस अनुसार सात दलीय सयुक्त मोर्चा बनाएर संघर्ष गरे पश्चात प्रजातन्त्र पुन प्राप्त भयो, र माओवादी लाई वार्ता मा ल्याई संविधान सभा गराउने निर्णय भयो, 2062 /63 को जन आन्दोलन ले गणतन्त्र नेपालको घोषणा गरिएको हो, पछि अन्तरिम संविधान मा संशोधन गरी , संघीयता घुसायपछि नेपालमा संघिय व्यवस्था उपाउक्ता नभएको व्यवहारिक रुपमा, आर्थिक रूपमा , भौगोलिक रूपमा, नेपाल ले धान्न नसक्ने बताउँदै , संघीयताको विरुद्ध संघर्ष गर्दै आएको छ, नागरिकता विधेयक,।

जातीय राज्य , क्षेत्रीय राज्य , जनसंख्या को आधारमा चुनाव क्षेत्र बाँड्ने लगायत विषयमा कडा सैदान्तिक सङ्घर्ष तथा आन्दोलन गर्दै आएको इतिहास ताजै छ, यसबाहेक अमेरिकी साम्राज्य बाद, युरोपियन युनियन, भारतीय साम्राज्य बाद को विरुद्ध सैदान्तिक सङ्घर्ष र आन्दोलन संघर्ष गरिरहेको छ क्रमश अन्तराष्ट्रिय कम्निस्ट आन्दोलन मा पनि कडा सैदान्तिक सङ्घर्ष गरेको इतिहास छ सन् 1984 मा विश्व का कम्निस्ट हरुले दृतिय सम्मेलन गरी अन्तराष्ट्रिय कम्निस्ट पार्टी हरुको संगठन , रिम,को गठन गरियो , रिम ले अन्तराष्ट्रिय कम्निस्ट आन्दोलन मा माक्स बाद , लेनिन बाद, माओ विचारधारा, को झण्डा लाई उचो राख्ने प्रतिबद्धता गरेको थियो, अन्तराष्ट्रिय कम्निस्ट आन्दोलन लाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थियो यो सम्मेलन मा नेपाल को ने क पा मसाल को तर्फ बाट का मोहनविक्रम सिंह उपस्थित भएको र सदस्य मा चुनिएको कुरा मसाल अंक मा प्रकाशित भएको छ, पछि रिम ले कुनै भेला , बैठक , सम्मेलन नगरी माओ विचार धारा लाई हटाई माओवाद राखी चिठी मार्फत ने क पा मसाल लाई जानकारी पठायो , मोहन विक्रम सिंह ले यसलाई गलत तरिका मान्दै , भेला , सम्मेलन को माग गरे , सुनुवाई भएन, आर सी पी अमेरिका र त्यसका अध्यक्ष ब भ द्वरा नव ट्रा तस्की वादी नीति अपनाएको लेनिन बाद र स्टालिन माथि हमला गरेको आरोप लगाउँदै त्यसको विरुद्ध कडा सैदान्तिक सङ्घर्ष गरे, नेपालमा ससस्त्र संघर्ष सुरू गर्न ने क पा मसाल ले नमाने पछि , नेपालका माओवादी हरुलाई रिम को सदस्य बनाएर , नेपालमा ससस्त्र संघर्ष सुरू गराए, उता ने का पा मसाल लाई कारबाही गरेको चिठी मार्फत जानकारी गराए ,यसबीच मा का महोम विक्रम सिंह ले अन्तराष्ट्रिय सम्बन्ध कायम राख्न प्रयत्न गरे, यसैविच सन्2010 को 6 अक्तूबर मा साम्राज्यवाद विरुद्ध विश्व व्यापी रूपमा संघर्ष गर्ने उद्देश्य ले , विश्व भरका कम्निस्ट ले अन्तराष्ट्रिय को अर्दिनेशन , आई सी ओ आर , गठन गरे, ने क पा मसाल को तर्फ बाट का मोहनविक्रम सिंह उपस्थित हुन भयो , यसपछि यसले क्षेत्रीय स्तरको समिती, महादृप स्तरीय समिति, सम्मेलन गरी सकेको छ, आई सी ओ आर का संयोजक मोनिका गा रतर ले यू ग दर्शन साप्ताहिक वर्ष 11 अंक 12 मा सम्पादक विद्धा नाथ अधिकारी मार्फत अन्तरवार्ता दिँदै , नेकपा मसाल को आई सी ओ आर मा महत्व पूर्ण योगदान रहेको बताए , अन्तराष्ट्रिय स्तरमा उत्सजनाक काम भएको बताउँदै अहिले 49 देश का 58 वटा पार्टी संगठन सदस्य रहेको बताए ,

जर्मन कम्निस्ट पार्टी को 800 वटा पार्टी संगठन सित सम्पर्क रहेको बताए , जर्मन कम्निस्ट पार्टी का नेता थोमस ले , का मोहन विक्रम सिंह आफ्नो गुरु भएको र आफू ले धेरै कुरा सिक्न बाँकी रहेको , काठमाडौं को एक कार्यक्रम भनेका छन्, यसै गरी फ्रान्स मा एक विद्यार्थी ले का मोहन विक्रम सिंह को जिबनी अध्या न गरी पी ए च दी गरेका छन् , फ्रान्स र जर्मन मा मोहविक्रम सिंह को राजनीतिक जीवनी बारे उहिको भाषामा किताब छापिएको बताइएको छ, यसरी अन्तराष्ट्रिय रूपमा सबै देश का कम्निस्टले उच्च मूल्यांकन गरेको पाइन्छ , आज 1984 मा गठन भएको, रिम, को नाम निशान छैन , सही राजनीतिक नीति , सिद्दान्त नै प्रमुख रहेछ भन्ने व्यवहारले पुष्टि गरेको छ , अन्तमा 85 औं वसन्त पार गरी 86 औ वर्ष मा पाइला टेक्नु भएको अन्तराष्ट्रिय कम्निस्ट आन्दोलन का ध्रुवतारा , गरिब सर्वहारा वर्गका गुरु, हजारौं नेता , कार्यकर्ता बनाउन सफल बेक्तित्त्य का मोहविक्रम सिंह लाई जन्मदिनको अवसरमा सु स्वास्थ्य , दीर्घायु , को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ

 


प्रकाशित : २०७७ बैशाख ४, बिहीबार ०९:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech