संचारकर्मी दाहालको कान्छी साली बजारमा ( भिडियो सहित )

[sharethis-inline-buttons]

लुदस,पोखरा । संचारकर्मी तथा कलाकार ऋषिराम दाहालले कान्छी साली म्युजिक भिडियो बजारमा ल्याएका छन् । सो गीतमा दाहाल लगायत तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ । गितमा दिपक कँडेलको शब्द र राम्जी पौडेलको लय र साहिल गायकको संगितमा नमस्ते पोखराको रेकडिङबाट बजारमा ल्याएका हुन् । गीतको भिडियोमा हिमाल रिजाल, कविता क्षेत्रीको मुख्य भूमिका रहेको छ । उक्त भिडियो सुन्दर नगरी पोखराको आसपासमा छायांङ्कन गरिएको हो भने भिडियोको सम्पादन सुवाश अवगाईले गरेका छन् ।

दाहालले यस अघि रमिता सिरियल लेखन तथा निर्देशन र शिव भजन समेत बजारमा ल्याइसकेका छन् । उक्त कान्छी साली गीत रमिता टि.भी. यूटुव च्यानल मार्फत हेर्न सकिने गायक दाहालले बताएका छन् ।  भिडियो …………………


प्रकाशित : २०७८ चैत्र १, मंगलवार २०:१७