ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वरमा “तीज आयो स्वामी राजा” सार्वजनिक (भिडियो सहित)

Lumbini Darpan 1 २०८० भाद्र ११, सोमबार ११:४४
[sharethis-inline-buttons]

काठमाण्डौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज २०८० लाइ लक्षित गर्दै धेरै कलाकारहरुले गीतहरु बजारमा ल्याएका छन् । यस भित्र कस्का सिर्जनाले बाजी मार्ने हो भन्ने कुरा भने आगामी दिनले बताउने छ । यसै बिचमा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालले “तीज आयो स्वामी राजा” सार्बजनिक गरेका छन् ।

उनका प्रस्तुतिहरुमा पृथकता त हुन्छ नै, त्यो पृथकता भित्र प्रकाशले गत दिनहरुमा अन्यकौं टिप्पणी पनि खेप्न पर्यो । यस वर्ष भने आफ्नो प्रस्तुतिमा तीज गीत सार्बजनिक गर्दा कहिँ कतैबाट पनि टिप्पणी खेप्न नपर्ने सिर्जना तयार पारेका छन् । किनकी उनले मौलिक लयमा आधारित तिज गीत बजारमा ल्याएका छन् ।

प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस गीतमा प्रकाश कटुवाल र अर्की सर्वप्रिय गायिका सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा एक चेली माइतीघर जाने खुसीमा गदगद भएको कथा समाबेश गरिएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, आरुषी मगर, समिक्षा छेत्री, ममता राना, रिया खड्का, बिनोद लामा, प्रकाश सोनी,नवराज काप्री, रति खड्का, भरत श्रेष्ठ र शंकर परियार जस्ता कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन राम के.सी. ले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई प्रकाश कटुवाल अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो ………………


प्रकाशित : २०८० भाद्र ११, सोमबार ११:४४

Lumbini Darpan 1

लेखकबाट थप

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध
  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण
  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने
  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु
प्रतिक्रिया

यो पनि पढौँ

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech