ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गायक बिक्रम जंग शाहको “गल्फ्रेन्ड छोडे मैले” गीतले चर्चा बटुल्दै (भिडियो सहित)

Lumbini Darpan 1 २०८० भाद्र ११, सोमबार १२:४१
[sharethis-inline-buttons]

काठमाण्डौ ।
लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ कोशेली गल्फ्रेन्ड छोडे मैलै गीतले बजारमा चर्चा बटुल्न सफल भएको छ । छोटो समयमा नै धेरै श्रोता र दर्शको मन जित्न सफल रहेको सो गीतमा गायक बिक्रम जङ्ग शाह लोकप्रिय गायिका टीका पुनःको स्वर रहेको छ । चर्चित नायक तथा मोडल पल शाह, बिजय पुन, बिष्णु पुन, यानी पुनःको ज्वलन्त अभिनय रहेको सो गीतमा यज्ञ वि।क।को लय,शब्द रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ ।

बिनोद बाजुरालीको संगित संयोजन र बिक्रम चौहानको निर्देशन रहेको गीत उद्दार म्युजिक अफिसियल मार्फत बजारमा ल्याइएको छ । गीतमा केटा र केटी बिचको माया प्रेमका बिच उत्पन्न शंका उपशंका र असमझदारीका कारण तोडिएको सम्बन्ध पछीको स्वतन्त्रता दर्शाइएको छ । सधै टिफिकल गीत गाउन अब्बल गायक शाहले यस अगाडी माइला, खोला खोल्सी , ज्यानलाई भो खतरा,टिलपिल तारा,मनमा तिमी लगायतका गीतहरुले चर्चा कमाई सकेका छन । नेपाली चलचित्र निर्माणमा योगदान पुर्याउनु भएका शाह चलचित्रमा नायकको रुपमा समेत भुमिका निर्वाह गरिसकेका छन् ।

आधुनिक, पप र लोकगीत मार्फत नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिदै आउनु भएको शाहले यो गीत हेरेर र सुनेर साथ दिनका लागि सबैलाई आग्रह गरेका छन् । भिडियो सहित …………..


प्रकाशित : २०८० भाद्र ११, सोमबार १२:४१

Lumbini Darpan 1

लेखकबाट थप

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड
  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू
  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश
  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग
  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech