ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आज में 1 दिवस र तत्कालीन मजदुरका समस्याहरू

लुम्बिनी दर्पण २०७७ बैशाख १९, शुक्रबार ०५:२०
[sharethis-inline-buttons]

केयर सिह अदै

अमेरिकाको शिकाको शहरमा १८८६ मे १ तारीख को दिन देखि कानुनी रूपमा ८ घण्टा डिउटी, ८ घण्टा आराम, र ८ घण्टा मोनोरञ्जन को समय माग गरी मजदुर आन्दोलन घोषणा गरेको दिन हो । यो भन्दा पहिला पनि मजदुर आन्दोलन उठेको हो । मजदुर संगठन हरू क्रियाशील थिए, पेसागत संगठन पनि थिए । माग र हड्ताल पनि गर्दथे । काम गर्नेको समय सीमा नै थिएन । १८÷२० घण्टा काम गर्न बाध्य परिन्थ्यो, नेशनल लेबर युनियन ले ८ घण्टा काम को माग गर्ने फैसला सन १८६६ देखि नै गरेको थियो । यसै वर्ष प्रथम अन्तराष्ट्रिय जेनेभा कांग्रेस ले पनि ८ घण्टा कामको दिन लाई कानुनी मान्यता दिइयोस भनेर प्रस्ताव पास गर्रो , र यो ६ घण्टा कामको माग भित्र भित्र एटलान्तिक देखि पेरिस सम्म , न्यूयोर्क र इंग्ल्याण्ड देखि क्यालिफोर्निया सम्म सल्कदै गयो, मजदुर संगठन को संख्या वृद्धि हुँदै गयो । सन् १८८६ अगाडि १८७७ मा रेल मजदुर र फलाम कारखाना मा काम गर्ने मजदुर ले, आन्दोलन उठाएका थिए । १८८१ देखि १८५५ सम्म मजदुर हरुले कम्पनीमा ताला बन्दी गर्ने, हडताल गर्ने गर्दथे, सन् १८८४ मा हडताल मा उत्रने मजदुरको संख्या १ लाख ५० हजार थियो, । ५ सय कम्पनीमा तालाबन्दी गरेका थिए । 18८५ मा २ लाख ५० हजार मजदुर हड्ताल मा उत्रेका थिए ।
मई १, १८८६ मा वृहत आन्दोलन गर्ने पहिलेनै मजदुर संगठन हरुले घोषणा गरेका थिए । आन्तरिक तयारीमा व्यापक प्रचार थियो । मजदुरहरुले मई १ तारीख कहिले आउला भनेर उत्साहित थिए । जब मई १ आयो , मजदुर हरुले आफ्नो काम गर्ने औजार हरु लाई थन्क्याएर बाहिर निस्के , त्यस दिन ११हजार ५सय ६२ कम्पनीका ६ लाख मजदुर हरुले अमेरिका को सिकाको शहर मा प्रदर्शन गरेका थिए । न्युयोर्क ,बाल्टिमोर, वासिङटन, सेटलुई,पिट्सबर्ग,लगायत शहर हरुमा, हर ताल अभूतपूर्व रूपमा सफल भए, म ई १ पछि पनि मजदुर आन्दोलन हरू ले व्यापक रूप लिए, अन्य देश हरुमा पनि मजदुर आन्दोलन सुरु भयो ।
मई ३÷४ गते व्यापक दमन भयो ,यो घटना को विरोधमा मे १४ मा हे मार्केट मा विशाल प्रदर्शन भएको थियो, शान्तिपूर्ण सभामा प्रहरी दमन गरिएको थियो । ६ जना मजदुर हरुले ज्यान गुमाएका थिए, आन्दोलन मजदुर संघठन हरुको सयुक्त रूपमा घोषणा गरेका थिए । सन् १८८९ मा मजदुर हरुको महासभा पेरिस सभा ले मई १ को आन्दोलनको सफलताको मुल्ल नकान गर्दै, यो ८ घण्टा कामको माग को दिन लाई कानुनी मान्यता प्राप्त गर्दै ,अमेरिकी लेबर पार्टीले गरेको निर्णयलाई मान्यता दियो । यसरी सन् १८९० देखि में १ तारीख लाई अन्र्तराष्ट्रिय प्रदर्शन को रूपमा मनाउने निर्णय गरियो ।
में दिवसको परम्परा लाई कायम राख्दै अहिलेका मजदुर का समस्या हरलाई नयाँ सिरा बाट उत्थान गर्नु पर्दछ, विभिन्न देशमा मजदुर सम्बन्धी , कानुन हरू फरक फरक छन् , कहीं संगठित हुने अधिकार पनि छैन, नेपालमा बहुदल आएपछि सालमा २०४८ श्रमिक ऐन लागू भएको हो , पछि ठेकदारी प्रथा, नो वर्क नो पे जस्ता नियम पास भए, ठेकदार प्रथा लागू गरेपछि, मजदुर लाई स्थाई गर्ने कुरा नै भयन, थोरै भएपनि श्रम ऐन मा तोकिएको रकम मालिकले दिएका छैनन् । १२÷१४ घण्टा अझै पनि काममा लगाइन्छ, शारीरिक परिश्रम गर्ने मजदुर र बौद्धिक श्रम गर्ने बीच मा तलब मा विभेद छ, मजदुर हरुको तलवले शिक्षा , स्वास्थय,खाना लगाउन पुग्ने अवस्था छैन, आवास को पनि समस्या छ । नेपाल सरकारले मजदुरको लागि योगदानमा आधारित सुरक्षा भत्ता ऐन २०७४ लागू गरेको छ ।
यसमा श्रर्मिक पक्ष बाट १० प्रतिशत कम्पनी पक्ष बाट १० प्रतिशत कोष कट्टी गरी ५८ वर्ष उमेर पुगे पछि पेन्सनको रूपमा दिने योजना हो । यसमा हाम्रो संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक ले सरकार को पक्ष बाट पनि १० प्रतिशत थप गर्नुपर्ने माग गरेको छ । यसमा सरकारको कुनै योगदान छैन । नेपालमा हालसम्म ९ लाख प्रतिष्ठान दर्ता भएको भए पनि जम्मा ३ हजार प्रतिष्ठान पनि यो नियममा छैनन, किनकि मजदुर हरुलाई स्थाई नै गरिँदैन । सरकारी कर्मचारी लाई मात्र यसबाट लाभान्वित हुने देखिन्छ,।महँगी भत्ता, तलब वृद्धि , वार्षिक बोनस, मा सरकारी कर्मचारी वर्ग, वैदिक वर्ग,र शारीरिक परिश्रम गर्ने मजदुर वर्गमा विभेद छ, श्रमिक वर्गले जोखिम पूर्ण कामदेखि हानिकारक ग्यास , भट्टी मा काम गर्नु पर्ने हुन्छ, श्रमिक वर्गले नि शुल्क , स्वास्थ्य बीमा मा पनि विभेद छ , श्रमिक वर्ग का छोरा, छोरी लाई शिक्षा, स्वास्थ्य मा सहुलियत दिनु पर्दछ, यी मजदुरका समस्या हरू मजदुरहरु नै संगठित भई सयुक्त आन्दोलन द्वारा नै प्राप्त हुने छन, अन्तमा १३१ औ मजदुर दिवस को अवसरमा कोराना भाइरस को महामारी ले सब भन्दा धेरै पिँडा मजदुर वर्गलाई दिएको छ, हामी सबै ले यो महामारी बाट बच्न , संयमता अपनाउन सम्पूर्ण मजदुर वर्गमा अपिल गर्दछौं ।
लेखक
अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक
केन्दिय सदस्य, तथा, कपिलवस्तुका अध्यक्ष हुनुहुन्छ


प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार ०५:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech