ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय संगीतकर्मी संघ ग्लोवल नेपाली फिल्म अर्वाडबाट सम्मानित ।

लुम्बिनी दर्पण २०७७ जेष्ठ १०, शनिबार १७:४३
[sharethis-inline-buttons]

लुदअ, १० जेठ २०७७ ।

कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघले कोरोना भाइरस ( कोभिड –१९) को कारण देश लक डाउनको अवस्थामा रहेको बेला दैनिक काम गर्न नपाएका कारण दुःख र समस्यामा परेका कलाकार एवम् विपन्न घर परिवारलाई खाद्यान्न लगायतका सामग्री बितरण गर्दे मानव सेवा भावले ओत प्रोत भई सामाजिक कार्यमा अग्रसर भएकोले ग्लोवल नेपाली फिल्म अर्वाडबाट सम्मानित भएको छ । २०६२ सालमा स्थापना भई कलाकारिता क्षेत्रमा अग्रसर हुदै आइरहेको यो संस्थाले स्थापना कालदेखी नै गीत संगित क्षेत्रको संरक्षण र संवद्र्धन गर्न निरन्तर रुपमा लागि परिरहेको संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् ।

संस्थाका पुर्व अध्यक्ष रेशम थापाको नेतृत्वमा २२ दिने सांगितिक आन्दोलन देखी भुकम्पको बेला काठमाण्डौं लगाएका क्षेत्रमा राहत बितरण गर्ने एवम् रोयल्टीको समुचित बितरण र संगित विकास वोर्ड गठन गर्न सरकार लगायतका सरोकारवालासँग निरन्तर बहस र पैरवी गरिरहेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताएका छन् । करिव ४० वटा जिल्लामा शाखा रहेको यो संस्थाले अहिले देश कोरोना भाइरस ( कोभिड –१९) को कारण देश लक डाउनको अवस्थामा रहेको बेला दैनिक काम गर्न नपाएका कारण दुःख र समस्यामा परेका कलाकार एवम् विपन्न घर परिवारलाई खाद्यान्न लगायतका सामग्री बितरण गर्दे आहतमा राहत दिने काम गरिरहेको छ ।

संस्थाले शुरुवाती अवस्थामा कलाकर्मीबाट शुरु गरेको राहत बितरण कार्यक्रम अहिले सम्म आइपुग्दा बिद्यमान संकटका कारण भोकै रहेका कलाकर्मी, रङ्गकर्मी,संगीतकर्मी सहित बिभिन्न पेशा व्यवसायमा आवद्ध मजदुर, पिछडिएका बर्ग समुदाय, सरकारको ध्यान पुग्न नसकेका दिन दुखीहरु,भिन्न क्षमता भएका व्यक्तिहरु गरी करिव तिन हजार घरधुरीका लागी राहत बितरण गरिसकिएको संस्थाका उपाध्यक्ष अमृत खातीले जानकारी दिएका छन् ।

अहिले बिश्वभरी नै फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को प्रभाव नेपालमा पनि परेपश्चात् सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेका कलाकर्मी लगायत अन्य श्रमिक कामदारहरुका लागी राहत बितरण गर्न संस्थाले बिपत व्यवस्थापन कोष गठन गरी सो को कार्यविधिका आधारमा राहत वितरण गरिहेको संस्थाका महासचिव तथा विपत व्यवस्थापन कोषका संयोजक बिक्रम जङ्ग शाहले जानकारी दिएका छन् ।

राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की, बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष द्धय अमृत खाती , उमा श्रेष्ठ , संस्थाका महासचिव तथा विपत व्यवस्थापन कोषका संयोजक बिक्रम जङ्ग शाह, संस्थाका केन्द्रिय सदस्य सिर्जु अधिकारी, राजकुमार हुमागाइ ,श्याम धिताल, सुमि श्रेष्ठ लगायत संगितकर्मी संघसँग आवद्ध व्यक्तिहरुको सहभागितामा राहत वितरण अभियान निरन्तर रुपमा संचालन रहेको संगितकर्मी संघकी केन्द्रिय सदस्य सिर्जु अधिकारीले जानकारी दिएकी छन् ।


प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार १७:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech