ताजा अपडेट

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लोकदोहोरी प्रतिष्ठान रुपन्देहीद्धारा तिलोत्तमा क्वारेन्टाईनमा सहयोग ।

लुम्बिनी दर्पण २०७७ जेष्ठ १७, शनिबार १६:४०
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, बुटवल ।

कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल जिल्ला कार्य समिति रुपन्देहीले तिलोत्तमा नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई गीत संगितबाट मनोरन्जन दिनका लागि साउण्ड सिस्टम सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष दीपक कार्की, कोषाध्यक्ष सञ्जय सौगात, सह–सचिव विधान कार्कीले संस्थाका केन्द्रिय सचिव प्रचण्ड जि.सी. प्रदेश सदस्य रुकु पाण्डे, धन बहादुर गुरुङ· लगायतको उपस्थितीमा शनिबार बिहान क्वारेन्टाईनका संयोजक तथा वडाध्यक्ष दधिराम गौतमलाई सो साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै संयोजक गौतमले एकान्तबासमा रहेका दाजुभाई तथा दीदी बहीनीहरुलाई मेडिटेसन तथा मनोरञ्जनका लागि सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल रुपन्देहीका अध्यक्ष दीपक कार्कीले कलाकारहरुको काम जनतालाई दुखमा पनि सुखमा पनि मनोरन्जन प्रदान गर्ने काम भएपनि यो महामारीको समयमा प्रत्यक्ष सहभागी भएर मनोरन्जन प्रदान गर्न नसकेपनि मनोरन्जनबाट टाढा हुन नपरोस भन्ने उदेश्यका साथ एकान्तबासमा बस्नुहुने दाजुभाई दीदीबहीनीहरुलाई साउण्ड सिस्टम प्रदान गरिएको बताए ।

उक्त साउण्ड सिस्टम आएसंगै एकान्तबासमा बस्नेहरुसंग संचारमा पनि सहयोग पुग्ने भएको छ । अहिले सम्म एकान्तबासमा बस्नेहरुलाई खाना खान, नास्ता खान बोलाउन समस्या भइरहेकोमा अब भने साउण्ड सिस्टमले गर्दा सहज हुने पनि वडाध्यक्ष गौतमले बताए । कार्यक्रममा वडाध्यक्ष तामनाथ पाण्डे, शंकरनगर स्वास्थ्य चौकी प्रमुख केशव भट्टराई लगायतको पनि उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १६:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

भर्खरै

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech