ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोनाको प्रभाव चुनौती र सम्भावना

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार १०:४२
[sharethis-inline-buttons]

विवेक आचार्य ,कपिलवस्तु ।
सन २०१९ को अन्त्य संगै चिनको वुहान बाट केही फरक गुण सहितको स्वास्थ्य समस्याका रुपमा कोरोना प्रादुर्भाव भयो। सुरुका दिनहरूमा केहि आशंका ,डर र त्रासको संशय वुहानमा कायम नै रह्यो। वुहानको भाइरसलाई जब बैज्ञानिक हरुले नामाकरण गरि यसको प्रारम्भिक जानकारी बाहिर ल्याए तत पश्चात यसले एक किसिमको स्वास्थ्य भुईचालो संसार भरी एकैसाथ ल्यायो।

बिश्ब युद्धको आत्मसाथ गर्दे आएको कोरानाको कहरले मानब जातिको अस्तित्ब र ईतिहास तथा सभ्यता माथि नै हाउगुजि तुल्याइदै आएको छ ।शक्तिसशालि राज्य जुन बिकासको गतिमा रमाईरहेको छन साथै सगरमाथा टेक्ने खोजमा छन ति देशहरु पनि आज मानबिय साथै आर्थिक संकटमा चपेटामा रुमलिरहेका छन केहि सिमित साधन अनि मानबियता भएको देशलाई त ठिकै हो तर यो भनि रहदा यो कुरा बुझिन्छ कि सिमित साधन भएका देशलाई कस्तो भएको होला एक पटक सोच्ने हो कि ? विश्व कोरोनाको कहरले रुमलिरहेको बेला हाम्रो देश जहाँ पानि परेपछि मात्रै छाता किन्ने चलन छ यस्तो देशको लागि सायदै ठुलै सन्देश दिईएको होला ।

भुकम्पले केहि बिनाश गरेता पनि केहि सुचानाको घन्टि बजाएरै गयो फलअनुरुप भैतिक पूबधारको काममा केहि सकरात्मक आकार बदलिएको छ त्यसै गरि यो कहरले पनि चुनौतिका बाबजुत पनि सम्भाबनाका ढोका खुलाएको छ हामि सग भएका केहि स्वास्थ्य भबनको कमि र भएकाको पनि सहि तरिकाले ब्यबस्थापन नहुनु ,उपकरणको अभाब ,दक्ष प्राबिधिकको मुंल्याकन अनि ब्यबस्थापन नहुनु कहालि लाग्दै बिषय हो र सो कुरालाई मिलाउने सहि समय आएको र जुराएको पनि छ सायद यतिको ब्यबाहारिक ढोका डिग्रिले पनि सिकाउदैन होला होईन र ?

अहिले हाम्रो देशपनि केहि दरमा मानबिय साथै भारि गतिमा आर्थिक चपेटामा परिरहेको अबस्था छ यसले के सिकाउ छ भने सायद चुनौतिका पहाडहरु जति नै ठुलो भएपनि चुनौतिलाई जरुरिमा बदलियो भन्ने भाबि सन्ततिले यो सास्ति भोग्न पर्ने छैन र अहिलेको बिनाश बिकाश भन्ने शब्दमा परिणत हुने थियो एक अश बाट सोच्ने हो भने सानो उदारण कुनैपनि सडकलाई चौडा बनाउदा वा नयाँ सडक बनाउँदा त्यहाको जग्गा ,धार्मिक तथा एतिहासिक सम्पदा दोहन गर्नै पछ अनि मात्र सडकको पुरा रुप दिन सकिन्छ । जुन कुराले भबिस्य पनि सिकाएको छ या नि कि जहा कहि फुल रोप्नु हुदैनि भन्ने पनि सन्देश दिन्छ ।

आफ्नो निकायबाट देश प्रतिको जिम्मेवारीई आत्मसाथ गरि बहन गरऔ भने मात्रै चुनैतिको पहाडलाई उछेल्न सकिन्छ।स्वास्थ्य महामारिबाट सर्बप्रथम त स्वास्थ्य नै जोगाउनु पर्यो संग संगै आएका तमाम आर्थिक समस्या हरुको समाधानमा उत्पादन तथा सेवा प्रबाहमा पनि विशेष ध्यान रहनुपर्छ । जसले सम्बृध नेपालको सपना लाई जीवितै राख्न मद्धत गर्दछ । यो बिषय बिशेष गरि स्बास्तिय निकायको धरासायि अझगरिलाइ सुधार्ने सन्देश अनि भयाबय अबस्थालाई चित्रण गरेको छ ।


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १०:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 
  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित
प्रतिक्रिया

यो पनि पढौँ

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech