ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

देशको अस्मिता जोगाउन सबैलाई उठ्न गीतबाट अनुरोध गर्दे गायक सुवेदी

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार १२:२३
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी,कपिलवस्तु ।

नेपाल आमाको छातीमाथि छिमेकी मुलुक भारतले परेड खेलिरहेको बेलामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य तथा चर्चित गायक तारापती सुवेदीले हामी बिर गोर्खाली कातर छैनौ वोलको गीत सार्वजनिक गरेका छन् । । नेपाल आमाको अस्मिता लुटिएको बेला छिमेकी मुलुक भारतले हाम्रो मातृभुमिको न्यानो काख लिपुलेक बाट मानसरोवर जाने बाटो खोलिरहदा हामी नतमस्तक छौं ।

नेपाल आमाले आफ्नो अस्तित्व रक्षाका लागि आफ्ना सन्तानसँग हार गुहार गरिरहेकी छन् । यस्तै यस्तै व्यथा र भावना रहेको बोकेर राष्ट्रिय भावनाले ओतप्रोत गीतमा बरिष्ठ गायक तारापती सुवेदीको लय स्वर, केशरी अधिकारी सुवेदीको शब्द र दिपेश मगरको संगीतले सिगारिएको यो गीत समसामहिक र यथार्थपरक रहेको छ । दिपक अधिकारकिो निर्देशन र सम्पादन रहेको गीत तारा जीवन म्युजिक क्रियशन मार्फत बजारमा ल्याइएको यो गीतले साच्चै नै नेपाल आमाको बेदना पोखेको छ ।

पुर्खाको दुःख र रगत पसिनाले आर्जेको हाम्रो देश नेपाल भारतीय अतिक्रमणका कारण दिन प्रतिदिन सीमा मिचिदै गैरहेको छ । पश्चिम दार्चुलाको लिम्पियाधुराबाट पूर्वताप्लेजुङ सम्म दर्जनौँ स्थानहरुमा करिव ६१ हजार हेक्टर नेपाली भूमि लुटिएको छ ।

गीतमा गायकले विर गोर्खालीको साहस र परिश्रमले हाम्रो देश नेपाल पहिला पुर्व टिष्टा देखी पश्चिम काँगडा सम्म रहेको र जस्तो सुकै कठिन परिस्थिती पनी सहन बानी परेका हामी नेपाली भुकम्प जस्तो विनासकारी घटनालाई पनी सजिलै बहन गर्न सकेको स्मरण गराएका छन् । गीतले विश्व अहिले कोरोनाको कहरबाट गुज्रिरहेको मौका छोपी छिमेकीले नेपाल आमाको अस्मिता माथी धावा बोलीरहेको अवस्थामा सबै नेपाली दाजु भाई दिदि बहिनीहरुलाई एक जुट भइ सिमा रक्षाका लागी भक्ति थापाको तरबार लिएर उत्रन अनुरोध गरेको छ ।

भारतसँग सीमा जोडिएका हाम्रा २६ जिल्लामध्ये २३ ओटा जिल्लाका विभिन्न स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ। बिर पुर्खाहरुको रगत मसिनाले सिंचित हाम्रो देश नेपालको सिमाना पश्चिम किल्ला कागडा देखि पुर्वमा टिस्टा सम्म रहेको थियो । गीतले नेपाली भुमी रक्षा गर्न र नेपाली आमाको अस्मिता जोगाउन सबै नेपालीहरुलाई एक जुट हुन आव्हान गरेको छ । गायक तारपती सुवेदीको कलात्मक लय र स्वरका कारण गीत अत्यन्त सान्दर्भिक र सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ । भिडियो सहित……


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १२:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech