ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बद्रि पंगेनी लगायतका कलाकारको सुगौली सन्धी बोलको गीत सार्वजनिक

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार १४:५५
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी,कपिलवस्तु ।

नेपाल आमाको छातीमाथि छिमेकी मुलुक भारतले परेड खेलिरहेको बेलामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष तथा चर्चित गायक बद्रि पंगेनी कलाकारहरु सुर्य खड्का, बाल कुमार श्रेष्ठ, सिता श्रेष्ठ लगायतका कलाकारहरुले सुगौली सन्धी हेर इण्डिया ,ठुल्दाईको घमण्ड तोड इण्डिया बोलको गीत सार्वजनिक गरेका छन् ।

नेपाल आमाले आफ्नो अस्तित्व रक्षाका लागि आफ्ना सन्तानसँग हार गुहार गरिरहेकी छन् । यस्तै यस्तै व्यथा र भावना रहेको बोकेर राष्ट्रिय भावनाले ओतप्रोत गीतमा यम प्रसाद नेउरे शब्द र कमल सरगमको संगीतले सिगारिएको यो गीत समसामहिक र यथार्थपरक रहेको छ । शिवान पोख्रलको निर्देशन र क्रान्ति के.सी.को सम्पादन, बिनोद बाजुरालीको संगीत सम्पादन रहेको यो गीत योञ्जन म्युजिक मार्फत बजारमा ल्याइएको छ । पुर्खाको दुःख र रगत पसिनाले आर्जेको हाम्रो देश नेपाल भारतीय अतिक्रमणका कारण दिन प्रतिदिन सीमा मिचिदै गैरहेको छ ।
हाम्रो देश नेपाल हाम्रा विर पुर्खा गोर्खालीहरुले रगत पसिना बगाएर आर्जेको मुलुह हो । सुगौली सन्धि १८१५ मा नेपाल र तत्कालिन इस्ट इण्डिया कम्पनी बिच भएको सम्झौता हो । जसबाट नेपाल अंग्रेज युद्धको बिधिबत समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधिनस्त भुमीको २ तिहाइ भाग गुमाउनु परेको थियो ।

पुर्वमा टिस्टा देखी पश्चिममा कागडा सम्म रहेको नेपाल सुघौली सन्धि पछी सानो अकारमा खुम्चन बाध्य भएको थियो । बचेको भुमी माथी पनि छिमेकी मुलुक भारतको गिद्दे नजर परेका कारण कलाकारहरुले नेपाली आफै स्वाभिमान भइ बाँच्न सफल भएकाले राष्ट्रियताको बिषयमा कहिल्यै पछाडी नहटने बताएका छन् । लिम्पियाधुरा नेपालको मुहान भएकोले सो को संरक्षणका लाग्दा भारतले नाकाबन्दी गरेपनी नेपालीको शिर कहिल्यै नझुक्ने बताएका छन् ।

भारतसँग सीमा जोडिएका हाम्रा २६ जिल्लामध्ये २३ ओटा जिल्लाका विभिन्न स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ। बिर पुर्खाहरुको रगत मसिनाले सिंचित हाम्रो देश नेपालको सिमाना पश्चिम किल्ला कागडा देखि पुर्वमा टिस्टा सम्म रहेको थियो । गीतले नेपाली भुमी रक्षा गर्न र नेपाली आमाको अस्मिता जोगाउन सबै नेपालीहरुलाई एक जुट हुन आव्हान गरेको छ ।भिडियो सहित…….


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १४:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
  • नेता मोहम्मद अफताब आलमको मृत्यु
  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने
  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

बेरोजगार

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लक्ष्मण ज्ञवालीको किसान कविता सङ्ग्रह

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

स्वस्थानी व्रतको समापन आज

प्रकृति रोएकै हो त ?

किन हुन राजेस हमाल महानायक

कपिलबस्तुमा युवा कवि मोतीराम भट्टको १५५ औँ जन्म जयन्ती मनाइयो

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech