ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरनाको कहरः अनुभुती र भोगाई

लुम्बिनी दर्पण २०७७ जेष्ठ २२, बिहीबार १२:४५
[sharethis-inline-buttons]

शान्ती थापा,कपिलवस्तु ।

हरेक दिन सधै जसो झै आजपनि म बार्दलिमा बसेर मनमा अनेकौ कुराहरु खेलाउदै बसेको पनि महिनौ बढि भईसक्यो। अग्रेजी बर्ष २०१९ को अन्त्यसङगै मानव समुदायलाई नै आक्रान्त बनाउने कोरोना भाईरस अर्थात कोभिड १९ को महामारिले विश्वभर भय, त्रास,संक्रमित अनि मुत्युको अनपेक्षित सङ्ख्या संगै मानिसहरुमा एक प्रकारको आतंक सृजना गरेको छ ।

यो कोरोना भाईरसले आम मानिसको जनजिवनमा पारेको प्रभाव सँगै आउन सक्ने भोकमरी, नैराश्यता,लैगिंक हिंसा र आत्महत्या जस्ता अनेकौ परिस्थिति जन्य घटनाले मनमा धेरै प्रश्नहरु उठिरहेका छन । साँच्चै म लगायत हरेक मानिसलाई कोरोना भाईरस अनि आफ्नै व्यक्तिगत समस्याले धेरै नै पिरोलेको छ। आफ्नो देशको दाजु भाई दिदिहरुहरुले विदेशमा पाएका दुख, कष्ट र पिडाहरु सम्झदा मन झनै भक्कानिन थाल्छ ।

कोरोनाले हाम्रो देश नेपालमा पनि भयावह स्थिति नल्याउला भन्न सकिदैन। नेपाली जनता कोर‍नाको संक्रमण हुने अनौठो चरित्र देखेर भयवित हुँदैछन् । त्यतिमात्र होइन सबै उत्पादनका क्षेत्रहरु लकडाउनको चपेटामा परेपछि सबै जनता बेरोजगार र अभावको भुमरीमा जादैछन्। लामो समयदेखि शैक्षिक संस्थाहरु बन्द रहँदा एसईई, ११, १२ र विश्वविद्यालयका परीक्षाहरु स्थगित हुँदा विद्यार्थीको भविष्यमा अन्यौलता थपिएको छ । कोरोना संक्रमितको उपचार गर्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु आवश्यक ब्यक्तिगत सुरक्षा उपकरण (पी.पी.ई.) विना ठूलो जोखिममा छन्।

हरेक चुनौतिले गर्भमा नयाँ सम्भावना लिएर आएको हुन्छ। पुरानो मानव सभ्यताको अन्त्य भई अबको मानव सभ्यता नयाँ सीराबाट आरम्भ हुन्छ। कोरोनाको यो चुनौतिले मानिसको सोच, चिन्तन, कला, शैली र दर्शनमै आमूल परिवर्तन ल्याउने छ । विश्व मानवले थुप्रै हिमपात, खडेरी, अनिकाल, भूकम्प, ज्वालामुखी, सुनामी, बाढीपैरो र भिषण युद्ध झेल्दै हाल कोरोना कहरको सामना गर्दैछ। आफ्नो खानपान, सरसफाइमा गम्भीर रुपले ध्यान पुर्याऔं, नियमित ब्यायाम गरौं, नवजात शिशु, सुत्केरी र गर्भवती महिला, वृद्धवृद्धा,दीर्घ रोगी,असहाय,गरीब निमुखा प्रति सहयोगी बनौं।

सामाजिक दूरी राखेर मात्र भेटघाट गरौं, मनमा पीर र पीडा नराखौं, रचनात्मक कामहरुमा ध्यान लगाऔं । यस बिषम परिस्थतीमा पनी कोरोना विरुद्ध सबै जना एकजुट भएरलडौं। यदी यसो गर्न सक्यौ भने भोलीको मिर्मिरेले नयाँ उज्यालो लिएर आउँनेछ ।


प्रकाशित : २०७७ जेष्ठ २२, बिहीबार १२:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech