बालबालिका को भविष्यमा अभिभावक को भूमिका

केर सिंह अदै।

विश्व मा कोरा ना भाइरस कोभिङ १९ को महामारीले बालबच्चा को भविष्य पनि अनिश्चित भएको छ, विद्यालय , बोडिङ्ग स्कूल हरू ठप्प छन्, कोरा ना भाइरस झन् झन् बढी रहेको छ, विद्यालय खुल्ने कुनै निश्चित नै छैन, बरसात को मौसम पनि सुरु भएको छ, नेपाल सरकार शिक्षा मन्त्रालय ले अनलाइन पढाइ , टेलिभिजन र रेडियो बाट पढाइ सुरु गर्ने , असार सम्म विद्यार्थी अन को घर घर मा पुस्तक पूरा ई दिने घोषणा गरेको भए पनि यो लागू हुने मा कसैको विश्वास छैन, क्याम्पस लेबल लेबल मा अनलाइन पढाइ हुन सक्छ, कक्षा ९ सम्म का विद्यार्थी हरुलाई कठिन छ, गाउँघरमा अन लाइन नै प्रयोग हुँदैन, पुगेको छैन, पुगेपनि सबैको पाउच्च मा हुँदैन, ९ कक्षा सम्मको रिजल्ट प्रकाशीत भएको छ, भने १० को यस ई ई , र ११, १२ को परीक्षा कोरा ना भाइरस को कारण रोकिएको छ,

अहिले हामीहरू यिप डाउन मा छौ, कोरा ना भाइरस बाट कसरी बच्ने,भन्ने चिन्ता, र बालबालिकाको पढाइ लेखाई को चिन्ताले हामीलाई सताएको छ, यो समयमा अभिबाभक ले बाल बालिका , छोरा छोरी हरुलाई कोरा ना भाइरस बाट बच्ने उपाय , सुरक्षित हुने तरिका को बारे मा सिकाउनु पर्दछ, नियमित रूपमा अध्ययन गराउने, राइटाइ लेख्न लगाउने, गर्नु पर्दछ,

खेलकुद र मनोरञ्जन बालबालिका हरुको लागि अति आवश्यक हुन्छ, लक डाउन ले बाहिर खेल्न नपाए पनि थोरै समय फेसबुक हेर्न दिनु पर्दछ, धेरै सिक्ने कुराहरू छन्, सबैको पाउच्मा फेसबुक हुँदैन, घरमा बालबालिका सित सँगै बसेर वादविवाद प्रतियोगिता , मेनिङ वर्ड, क्यारेम्बोट खेल्ने, गर्नु पर्दछ, खेलकुद , मोमोरञ्जन बालबालिका , छोरा छोरी संग साथी भाई को जस्तो व्यवहार गर्नु पर्दछ, गाना गाउने, नाच्ने पनि गर्नु पर्दछ, यसले गर्दा आत्मीयता बढछ, दर , त्रास घट्दछ, आफूले जानेको कुरा निर्धक्क भन्न ,र बोल्न सक्ने क्षमताको विकास हुन्छ, काम गर्दा सामूहिक रूपले गर्नु पर्दछ, यसो गर्दा बाबा आमा लाई सहायता मिल्दछ, बाल बालिका लाई पनि घरको कामको जिम्मेवारी हुने, श्रम गर्ने बानीको विकास हुन्छ, बालबालिका , छोरा छोरीलाई हौसला , स्याबास दिने गर्नु पर्दछ, हमेशा नम्र बोली , नम्र व्यवहार गर्नु पर्दछ,

विद्यालय मा कम नम्बर लिए पनि ,अर्को वर्षको लागि हौसला दिनु पर्दछ, कोही काम गल्ती नै गरे पनि अब यस्तो गर्नु हुँदैन, भनेर यसको सकरात्मक, र नकारात्मक, दुवै कुरा प्रस्ट पार्नु पर्दछ, गाउँ समाज मा कुनै व्यक्ति ले उलेख्निय काम , प्रगति गरेको बारेमा उदाहरण दिनु पर्दछ, त्यस बाट उसलाई आफुपनि त्यस्तै हुने प्रेना मिल्दछ, भने समाजमा घटेका नकारात्मक घटना , यसले गाउँ समाज मा परेको असर , बा आमा को इज्जेट को बारेमा पनि छोरा छोरी, बालबालिका हरुलाई राम्रो संग जानकारी गराउनु पर्दछ,

अभिभावक ले आफ्नो छोरा छोरी लाई कुन समयमा के काम गर्ने समय तालिका बनाउनु पर्दछ, यसो गर्दा कसैले कसैलाई यो गर , ऊ गर भन्न पर्दैन, झगडा पनि हुँदैन, बुबा आमाले घर व्यवहार , ऋण धन, लिने दिने, विषयमा पनि छोरा छोरी लाई जानकारी गराउनु पर्दछ, यसो गर्दा व्यवहारिक रूपमा उनी हरुले घरको बारेमा बुझ्दछन्,

बाल बालिका को व्यवहार , अनुशासन, मा गाउँ समाज को रहन सहन, चाल चलन ले प्रभाव पार्दछ, अभिभावक , र गाउँ समाज सही भए मात्र हाम्रा बच्चा हरुको भविष्य राम्रो हुन्छ, गाउँ समाज का बालबालिका हामी सबैका साझा हुन, उनिहरु ले राम्रो गरे , भए भने गाउँ समाज को पनि इज्यत रहन्छ, नराम्रो गरे, भए भने गाउँ समाज को पनि बद्नाम हुन्छ, यसकारण अभिभावक हरुले आफ्नो गाउँ छिमेक का गलत प्रवृति का, कुलत मा फसेका हरुलाई सुधार गर्ने प्रयास गर्नु पर्दछ, उनीहरूलाई नकारात्मक हिसाबले हेर्नु हुँदैन, सकरात्मक हिसाबले विभिन्न तरिका अपनाएर सुधार गर्न सकिन्छ, हामीलाई आफ्नो बालबालिका बिग्रेको थाहा हुँदैन, आफ्नो बाल बच्चा लाई कसैले केहि भन्यो भने रिस उठ्छ, कसै संग झगडा गरे पनि मारपीट गरेपनि आफ्नो छोरा छोरी नै सही भएको दाबी गर्दछौ, फलानाको छोरा छोरी यस्तो उस्तो भनेर अर्काको घरको मात्र कुरा काट्दै हिड्छौ, कतिपय अभिनभक ले बाहिर निस्किए बिग्रिन्छ भनेर कोठा मा थुनेर राखेको हुन्छन्, कसै संग भेट गराउँदैनन्, यस ले गर्दा, बाल बालिका हरुको मेल मिला ब , खेलकुद , बुद्धि विकास मा असर पर्दछ,। हामी अभिनभाक हरुले बाल बालिका हरुलाई सामूहिक रूपमा अनुशासन, बिकिर्ती , कुलत व्यवहार बाट हुने असर को बारे मा सिकाउनु पर्दछ, विद्यालय को पढाइ ले मात्र हुँदैन, ५० प्रतिशत शिक्षा , व्यवहारिक ज्ञान गाउँ समाज, र अभिनाभक बाट नै सिक्ने हुन्, त्यसैले अविभावक सही भए मात्र बाल बालिका को भविष्य राम्रो हुने हो,।

हामीले बालबालिका लाई तास खेल्दा साथ राख्दछौ , चुरोट पुकार लिन पठाउँछौ, रक्सी पुकार खाए पनि केही भन्दैनौं, घरमा काम पनि लगाउँदैनौं,। हमेशा मोबाइल चलाउँदा हामी केही भन्दैनौं, भने आफ्ना छोरा छोरी हामी आफैले बिगारेको हुने छौ, बालबालिका हरुलाई भूत,प्रेत , को फिलिम,।हेर्न दिनु हुँदैन, राक्षस , धामी झाँक्री को बारे मा पनि कुरा गर्नु हुँदैन, केटा केटी हरु डर पुक हुन्छन्, अन्धविश्वासी हुन्छन्, सपनामा पनि डराउँछन्, विस्तारा मा पिसाब गर्दछन, अभिभावक ले बालबालिका हरुको सामुन्ने, हताश हुने खालको , मोनोनल गिर ने खालको , कुरा गर्नु हुँदैन , बालबालिकाको , बनी व्यवहार , स्वभाव, इच्छा , फरक फरक हुने हुँदा अभिभावक हरुले बाल बालिकाको चाहना अनुरुप भविष्य मा के बन्ने, के सिक्ने, सिकाउने भन्ने विषयमा चिन्तित हुनु पर्दछ

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *