ताजा अपडेट

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेशस्तरीय लोकगीत प्रतियोगितामा रुपन्देही प्रथम,कपिलवस्तु चौथो

लुम्बिनी दर्पण २०७७ असार ७, आईतवार १६:०३
[sharethis-inline-buttons]

लुदअ, असार ७ । बिश्व संगित दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल प्रदेश नं. ५ ले आयोजना गरेको प्रदेशस्तरीय लोक गित प्रतियोगितामा रुपन्देहीकी लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीकी लालमाया थापा प्रथम भएकी छिन । त्यस्तै प्रतिष्ठान गुल्मीकी लालुमाया कुँवर द्वितीय, प्रतिष्ठान रुकुम पुर्वकी उर्मिला गौतम तृतीय र प्रतिष्ठान कपिलवस्तुका निवर्तमान सह कोषाध्यक्ष रबीन परियार र प्रतिष्ठान अर्घाखाँचीका बिशाल क्षेत्री सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भोजपुरी लोकगीत गाएर उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले लोक गीत राष्ट्रको सम्पति भएकोले यसको संरक्षणमा सबैले उत्तिकै योगदान दिनुपर्ने बताए । स्थनीय सरकार प्रमुखको हैसियतले लोक संस्कृतिको उत्थानमा आफु सदैव तत्पर रहीरहने बताउदै त्यसको लागि सहकार्य गर्न आग्रह समेत गरे ।

कार्यक्रमका विशिष्ठ अतिथी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बि.जि.ले यस्तो कोरोना महामारीको समयमा हामीले आफ्नो संस्कृतिलाई भुल्न हुन्न भन्ने हेतुले लोक संस्कृतिको संरक्षण, सम्बर्धन गर्न र नया प्रतिभाको खोजी गर्ने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएकोमा खुशी व्यक्त गरे । विशिष्ट अतिथि प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङले लोक संस्कृति सदिऔं देखि हाम्रो गहनाको रुपमा रहदै आएको बताउदै यसको संरक्षणमा जस्तो सुकै कठिनाईमा पनि हामी निरन्तर लागिरहने बताएका छन् ।

कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्षहरु दुर्गा रायमाझी, प्रजापति पराजुली, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी, सल्लाहकार खेम हमाल, बरिष्ठ उपाध्यक्ष, रिता थापा, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास के.सी. सचिव प्रचण्ड जि.सी. नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, खल्ती वालेट ५ नं. प्रदेश इन्चार्ज इश्वरी ज्ञवाली लगायत प्रतिष्ठानका विभिन्न जिल्ला अध्यक्षले बोलेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ·, पुर्व अध्यक्ष दुर्गा रायमाझी र केन्द्रिय अध्यक्ष रमेश विजीले निर्णायकको भूमिका निभाएका थिए ।
कार्यक्रमको समापन गर्दै प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेले छोटो समयको तयारी र प्राविधिक कठिनाईका वीच पनि प्रदेश ५ का सबै जिल्लाहरुको सहभागिता गराई प्रतियोगिता सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे । कला संस्कृतिको जर्गेनामा कलाकारहरु सदैव लागि परेको स्मरण गराउदै उनले कला संस्कृति सम्बन्धीको राष्ट्रिय स्तरको गोठी तथा कार्यशाला प्रदेश ५ मै गर्ने योजना रहेको बताए । जुम एप मार्फत गरिएको भर्चुअल प्रतियोगितामा १२ जिल्लाका २४ जना प्रतियोगि सहभागी भएको प्रतियोगिताका कलाकार संयोजक दिपु मगरले बताए । प्रतियोगितामा कोरोना सम्वन्धी विषयवस्तु समेटिएको थियो ।

कार्यक्रमको लुम्विनी टेलिभिजन बुटवलबाट प्रत्यक्ष प्रशासण समेत भएको थियो । प्रतियोगितामा सदस्य चन्द्र अधिकारी र सदस्य राम प्रसाद पौडेललले प्राविधिकको भूमिका निभाएका थिए भने द्वितीय उपाध्यक्ष नारायण वि.पि. परियार, महिला सचिव देवकला बस्नेतले कलाकार सह–संयोजनको जिम्मेवारी निभाएका थिए । कार्यक्रम प्रदेश ५ अध्यक्ष डिल्ली नारायण पाण्डेयको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष नारायण थापाको स्वागत र प्रथम उपाध्यक्ष दिपु मगरको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ असार ७, आईतवार १६:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

बेरोजगार

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लक्ष्मण ज्ञवालीको किसान कविता सङ्ग्रह

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

स्वस्थानी व्रतको समापन आज

प्रकृति रोएकै हो त ?

भर्खरै

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech