ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सृजु अधिकारीको तीजको कोशेली हाई मेरी प्यारी सार्वजनिक (भिडियो सहित)

लुम्बिनी दर्पण २०७७ असार २५, बिहीबार १६:३२
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी , काठमाडौ ।
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिदै गर्दा बजार थुप्रै खालका गीतहरु आइरेका छन् । यसै सन्दर्भमा चर्चित गायिका तथा मोडल सिर्जु अधिकारीको तिज गीत हाई मेरी पियारी सार्वजनिक भएको छ ।

कोभिड १९ का कारण देशमा भएको लक डाउनको प्रभाव गीत संगीतका क्षेत्रमा पनि परेको छ । नेपाली गीत संगीतको क्षेत्रमा नविनतम आयामहरु थपिदै गैरहेको छ । पहिला पहिला महिलाहरुले आफुले पाएको दुःख र बेदनाहरुलाई गीत मार्फत पोख्ने गर्दथे तर आज कल देश, काल, परिस्थिती अनुसारका गीतहरु सृजना गरी नेपाली मनहरुलाई सजग र सचेत पार्ने खालका कामहरु भैरेहका छन् । पछिल्लो समय तिज गीत हरूमा विकृति बढिरहेको अवस्था यो गीतमा मौलिकता र यथार्थता पाउन सकिन्छ । गीतमा अहिलेको समसामहिक परिस्थितीको यर्थाथ चित्रण गरिएको छ ।

करण न्यौपानेको उत्कृष्ट लय, शब्द र सिर्जनामा रहेको गीतमा चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी र चर्चित गायिका मान्डबी त्रिपाठिको सुमधुर स्वर रहेको छ ।

त्यस्तै गीतको म्युजिक भिडियोमा नेपाली टेलिसिरियल सक्किगोनीकी चर्चित कलाकार रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भिम पौडेलको अभिनय रहेको छ ।गीतको निर्देशन अशोक बि.क.ले गरेका छन । यो गीत सिर्जु अधिकारीको अफिसियल च्यानल बाट सार्वजनिक भएको छ।
भिडियो………………..

 


प्रकाशित : २०७७ असार २५, बिहीबार १६:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

बेरोजगार

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लक्ष्मण ज्ञवालीको किसान कविता सङ्ग्रह

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

स्वस्थानी व्रतको समापन आज

प्रकृति रोएकै हो त ?

किन हुन राजेस हमाल महानायक

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech